फेसबूक स्ट्याटसले अन्ततःसुख्खा गाउँमा पानी निकाल्यो

ENGLISH

फेसबूक स्ट्याटसले अन्ततःसुख्खा गाउँमा पानी निकाल्यो

2 May, 2017 | Sandeep Bhattarai | 1055 Views | comments

पानी

यो दुनियाँमा असम्भव भन्ने कुरो केही पनि छैन। तपाईं हामिले प्रयोग गर्ने फेसबूकबाट पनि ठूलो योजना सफल पार्न सकिन्छ भन्ने उदाहरण हो पानी अभियान

” हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् ” नारा अगाडि सारेर फेसबूकको माध्यमबाट शुरूवात भएको पानी अभियान प्रभावकारी हुँदै गइरहेको छ । वर्षौदेखि पानीले पीडित गाउँ सुनपुर दाङमा श्री प्रेम केसीको संयोजकत्वमा समिती एक वर्ष अघि गठन भएको थियो । २०१६ फेब्रुअरी २९ देखि पानी अभियानकर्ता मित्रलाल पार्देले फेसबूकको स्ट्याटसको माध्यमबाट शुरु गरेको पानी अभियानले अन्ततः वर्षौं देखि पानीले पीडित एक घैटो पानी बोक्न घन्टा लाग्ने अवस्थाको अन्त्य गर्दै सुनपुर दाङमा बोरिङ खनेर पानी निकाल्ने काम सफल भएको छ।

पानी निस्केपछि सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिती अध्यक्ष प्रेम केसीले खुशी व्यक्त गर्दै पाइप तथा ओभरहेड ट्यान्किको लागि सहयोगी हातहरुको अगाडि बढोस् भनेर आशा व्यक्त गर्नु भएको छ । उक्त अभियानमा देश विदेश गरेर स्वस्फूर्त रुपमा ३२ लाख प्रतिवद्दता आएको थियो भने अभियानको खातामा झन्डै १७ लाख जम्मा भएको थियो । उक्त योजनाको लागि करोड जुटाउन र नारा पूरा गर्न अभियान कर्ता मित्रलाल पार्देले पनि हार्दिक अपिल गरेका छन् ।

पानी अभियानमा एनआरएनए संस्थापक संरक्षक थापाले एक लाख सहयोग गर्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK