फेसबुक लाइट भर्जनको बढडदो प्रयोगले फेसबुकलाई धेरै फाइदा

ENGLISH

TECH

फेसबुक लाइट भर्जनको बढडदो प्रयोगले फेसबुकलाई धेरै फाइदा

14 March, 2016 | arjun baral | 760 Views | comments

गत वर्षमा फेसबुकले फेसबुक लाइट लाँन्च गरेको थियो । फेसबुकलाई २जी फोनमा राम्रो संग चलाउनेहरुका लागी भनेर फेसबुक लाइट लाँन्च गरेको हो ।  यसबाट फेसबुकलाई घेरै फाइदा पुगेको छ । १५० देशका ५० भाषा बोलने १० करोड प्रयोग कर्ताहरुले अहिले फेसबुक लाइटको प्रयोग गर्दछन् ।

facebook lite

सस्ता स्मार्टफोनमा पनि राम्रो संग काम गर्ने फेसबुक लाइट अरु एप्समा जुन फिचरहर छन् त्यो सबै फिचर भने छैन्न् । तर पनि यो एम्सबाट यो फाइदा छ कि जोकोहीले पनि फेसबुक लाइटमा भिडीयो राम्रो संग हेरन सकिने भएकाले यो अरु एप्सको तुलनामा घरै प्रयोग भएको हो साथै फेसबुक लाइटमा देखिने जुनसुकै तस्बिर सजिलै संग जुम इन र जुम आउट गर्न सकिन्छ ।
फेसबुकले प्रयोगकर्ताको यो रुचिलाई वुझेर भिडीयो छिटै लोड हुने र पेल्ले हुने तरिकाको खोजीमा छ । फेसबुले प्रयोगकर्ताले अकाउन्टमा लगिन गरेपछि नै भिडीयो लोड हुने तरिकाको विकासमा लागेको छ जसले गर्दे भिडीयो हेर्न छिटो र सजिलो हुनेछ । तपाइले हेरन खोजेको भिडीयो लोड भए पछि नोटिफिकेसनमा आउछ र भिडीयो हर्न सकिन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

विदेश बसेर नेपाललाई गाली होइन लगानी गर्न मन्त्री ज्ञवालीको आग्रह

   परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा...

वैदेशिक रोजगार : २२ महिनामा २ अर्ब ठगी

काठमाडौँ — २०७४ चैत पहिलो साता श्रम, रोजगार तथा...

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK