फेसबुकमा सबैभन्दा बढी फलो गरिएको नेतामा नरेन्द्र मोदी

ENGLISH

WORLD

फेसबुकमा सबैभन्दा बढी फलो गरिएको नेतामा नरेन्द्र मोदी

23 February, 2017 | arjun baral | 845 Views | comments

modi

भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदी फेसबुकमा सबैभन्दा बढी फलो गरिएको विश्वका नेता भएको एक अध्ययनले देखाएको छ । समाचार अनुसार उनको व्यक्तिगत  एकाउन्टलाई ४० मिलियन भन्दा बढीले फलो गरेको बुर्सोन मार्सेस्टेले  जनाएको हो ।

विश्वका १६९ सरकारका ५५९ पेसबुक पेजको विश्लेषण गरिएको थियो । जसमा ८९ राष्ट्र प्रमुख, ७० प्रधानमन्त्री तथा ५५ मन्त्रीहरुको फेसबुक क्राउड ट्यांगल टुल मार्फत प्राप्त एग्रिगेट डाटा प्रयोग गरेर सन् २०१६ भरि अध्ययन गर्दा यो तथ्य प्राप्त भएको हो ।

यस अध्ययनमा मोदी पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २० मिलियन फलोअर्ससहित दोस्रो स्थानमा रहेको र तेस्रो नम्बरमा भारतकै प्रधानमन्त्रीको आधिकारिक एकाउन्ट पाइएको बताइएको छ । यसको १३ मिलियन फलोअर्स रहेका छन् ।

उक्त रिपोर्टका अनुसार  अध्ययानमा  विश्वका नेताहरु मध्ये सन् २०१६ मा मोदीको सबैभन्दा बढी इन्टर्याक्सनहरु (लाइक, कमेन्ट तथा शेयर) पाइएको बताइएको छ ।

मोदीका सबैभन्दा लोकप्रिय तस्बिर मध्ये उनको आमाले प्रधानमन्त्रीको  अधिकारिक निवास भ्रमण गरेको हो । उनको एकाउन्टमा १६९ मिलियन इन्टर्याक्सन पाइयो भने दोस्रो नम्बरमा क्याम्बोडियाका प्रधानमन्धी हुनसेनको एकाउन्टमा पाइएको बताइएको छ । यसमा  ५८ मिलियन इन्टर्याक्सन भएको पाइएको छ । ओबामाको ह्वाइट हाउस पेजमा कुल ३६ मिलियन इन्टर्याक्सन पाइएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK