फेसबुकबाट एसिड छ्याप्ने धम्की आएपछि केकी चिन्तामा

ENGLISH

ENTERTAINMENT

फेसबुकबाट एसिड छ्याप्ने धम्की आएपछि केकी चिन्तामा

27 January, 2017 | Bhawana Pathak | 885 Views | comments

चलचित्र सार्वधिक व्यापार नगरे पनि निकै व्यस्त नायिकामा पर्छिन नायिका केकी अधिकारी । केकीको अभिनय रहेको ‘लभ सासा’ चलचित्रले पनि खासै व्यापार गर्न सकेन । तर उनि भने खाली बस्नु नपरेको बताउदै आईरहेकी छिन् ।

keki adhikari

हु्न पनि केकी एक पछि अर्काे चलचित्रमा व्यस्त हुन्छिन् । नायिका केकी अधिकारीले चलचित्र यात्राको क्रममा आफुलाई धेरै दर्शकको साथ मिलेको छ भने केही धम्क्याउने पनि रहेको बताएकी छिन् ।

सामाजिक संजालमा केही समय पहिला लेखेको एसिड काण्डको विषयमा ‘कसैको मायाको स्वीकार नगर्दैमा यति ठूलो आपराधिक क्रियाकलाप गर्नु उचित होईन’ भन्ने दृष्टिकोणमा लेखेको लेखमा एक यूवकले कसैको माया नबुझ्दा यस्तै कुराहरुको सामना गर्नुपर्छ ! यो मामिलामा तिमी पनि पर्न सक्छौ ,होसियार ।

भनेर धम्की दिएको बताएकी छिन् । साथै केकीले सो यूवकले आफूलाई तिम्रो सुटिङ भएको ठाँउमा म जतिबेला पनि आउन सक्छु सावधान ! भन्ने जस्ता कुराको धम्की दिएको पनि खुलाएकी छिन् । एक राष्ट्रिय पत्रिकासंगको कुराकानीमा केकीले ती यूवकको नाम भने खुलाउन चाहिनन् । आफुलाई सो कुराले धेरै सताएको पनि बताईन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK