फेसबुकका संस्थापक जुकरबर्गले गरे यस्तो संकल्प

ENGLISH

TECH

फेसबुकका संस्थापक जुकरबर्गले गरे यस्तो संकल्प

6 January, 2018 | Kunjar Bhattarai | 4015 Views | comments

फेसबुकका संस्थापक तथा सिईओ  मार्क जुकरबर्गले फेसबुकको फेसबुकका नीतिहरु तथा यसका उपकरणहरुको गलत प्रयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले नयाँ वर्ष २०१८को  सुरुवाती  मा फेसबुक पोष्ट मार्फत  उनले फेसबुकका नीतिहरु तथा यसका उपकरणहरुको गलत प्रयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। साथै उनले वर्ष २०१८ मा तमाम समस्याहरुको समाधान खोज्ने संकल्प लिएका छन् ।  फेसबुकको सुरुवात सन् २००४ मा भएको थियो र २००९ देखि नै जुकरबर्गले हरेक वर्ष एउटा-एउटा संकल्प लिने गरेका छन् ।

पछिल्लो समय फेसबुकलेगलत समाचारलाई बढावा दिएको भन्दै आलोचना भएको छ ।जुकरबर्गको भनाइ छ कि उनी उनले यो महत्वपूर्ण विषयलाई पनि आफ्नो प्राथमिकता सूचीमा समावेश गरेका छन् । जस्तै ‘हाम्रो समुदायलाई घृणा र दुर्व्यवहारबाट बचाउनु, राष्ट्रहरुको दख्खलबाट फेसबुकलाई बचाउनु र यो सुनिश्चित गर्नु कि फेसबुकमा बिताइएको सयम तपाईंको बहुमूल्य समय होस् ।’

उनले लेखेका छन्, ‘हामी सबै गल्तीहरु त रोक्न सक्दैनौं, तर अहिले हाम्रो नीति र उपकरणहरुको दुरुपयोग गरेर कैयन् गल्तीहरु गरिँदै छ । यदि यो वर्ष हामी सफल भयौं भने २०१८ को सफल अन्त्य हुनेछ ।’फेसबुकका सीईओका अनुसार उनी केही फरक गर्नुको साटो यी मुद्दाहरुमाथि गहिरोसँग काम गरेर सिक्न चाहन्छन् । तर, आलोचकहरुले प्रश्न गरेका छन् कि उनले यी विषयहरुलाई वर्षेनी चुनौतिहरुको सूचीमा किन राख्नुपर्छ ?’

जुकरबर्गले लेखेका छन्, ‘प्रविधिले यो वाचा गरेको थियो कि शक्ति मानिसहरुको हातमा जानेछ तर, अब धेरै मानिसहरु यो कुरामा विश्वास गुमाइसकेका छन् र उनीहरुलाई लाग्छ कि प्रविधिले शक्तिलाई आफूमा सीमित राखेको छ ।उनले एनक्रिप्सन र डिजिटल मुद्राको ट्रेन्डले यसलाई काउन्टर गर्न सक्ने बताए ।जुकरबर्गले भने, ‘यो आत्म सुधारका लागि एउटा महत्वपूर्ण वर्ष हुनेछ र साथै म पनि यस्ता कुराहरुलाई ठीक गर्न काम गरिरहेको छु ।’

जुकरबर्गको फेसबुक प्रोफाइल ब्लक गर्न नमिल्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK