फेव्रुअरि ११मा टोकियोमा भ्यालेन्टाईन डान्स पार्टी हुने

ENGLISH

NRN GLOBAL

फेव्रुअरि ११मा टोकियोमा भ्यालेन्टाईन डान्स पार्टी हुने

20 January, 2017 | Sandeep Bhattarai | 1070 Views | comments

भ्यालेन्टाईन डान्स पार्टीभ्यालेन्टाईन दिवसको अवसर पारेर टोकियोमा फेव्रुअरि ११ तारिक शनिवारका दिन डान्स पार्टीको आयोजना गरिने भएको छ ।

डिजे एसोसिएसन जापानको आयोजनामा हुने सो डान्स पार्टीमा नेपालका चर्चित डिजे तथा जापानमा रहेका डिजेहरूको विशेष प्रस्तुति हुनेछ । आयोजक समितिका बिकास राईका अनुसार पार्टीमा ‘वेस्ट कपल’, ‘वेस्ट डान्स’ र ‘वेस्ट ड्रेसअप’ को विशेष आकर्षण हुनेछ ।

जापानमा रहेका युवा पिढीको विशेष अनुरोधलाई ध्यानमा राखेर आयोजकले नेपालका चर्चित डिजे ‘डवल बी’ सहित डिजे लाक्पा, डिजे सरून र डिजे नवीनको प्रस्तुतिमा सहभागि युवाहरूलाई भरपुर मनोञ्जन दिलाउने छन ।

टोकियो सिनओकुवो स्थित बारकाँडे गुड टाईम्स रेस्टुरेन्टमा साँझ ६ बजेबाट रातैभरि चल्ने पार्टीमा चारैजना डिजेले पार्टीलाई रौनक बनाउने आयोजकले दावी गरेको छ । कार्यक्रम सफल बनाउन किराँत युथ क्लव, हाईजिमा युथ क्लव, गोर्खे ईभेन्ट म्यानेजमेन्ट र बारकाँडे समुहले विशेष सकृयता देखाएका छन ।

जापानमा “नेवा:भ्वय डान्स पार्टी ”सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK