फेवातालको आकार ठुलो बनाउने काम १ हप्ता भित्रै शुरु गर्ने राजिब पहारीको घोषणा

ENGLISH

फेवातालको आकार ठुलो बनाउने काम १ हप्ता भित्रै शुरु गर्ने राजिब पहारीको घोषणा

22 January, 2018 | Kabi Adhikari | 1395 Views | comments

पोखरा । कास्की निर्बाचन क्षेत्र न ३ ख बाट प्रदेश न ४ का साम्सद राजिब पाहारिले सपथ लगत्तै फेवा तालको आकार बढाउने काम एक हप्ता भित्र शुरु गर्ने घोषणा गरेका छन ।

rajib-pahari-fewa-lake

आफ्नो चुनाबी प्रतिबद्धता अनुसार आजको एक हप्तामा फेवा ताल फराकिलो बनाउने र सोका लागि स्रोत को खोजि भैरहेको भन्दै पाहारिले अब रफ्तारमा काम हुने बताए। प्रदेश न ४ कै पर्यटनको मुटु फेवा बिस्तारै पुरिएकोमा चिन्ता ब्यक्त गर्दै उनले अब बोली मात्रै हैन व्यवहार र कामले देश समृद्धितिर अघि बढ्ने उनको भनाइ थियो ।

सपथ ग्रहण सके लगत्तै फेवा तालमा पुगेर सन्चारकर्मीहरु संग छोटो प्रतिक्रिया दिदै उनले सो कुरा बताएका हुन ।

तालको संरक्षकत्व लिने भन्दै यसको संरक्षणका निम्ति खुलेका संस्थाहरु सबै सरोकारवालाहरु अब उठ्नु पर्ने भन्दै अब सो काम शुरु गर्ने पुर्ब तयारिमा रहेको जानकारी समेत दिए ।

राजिब पहारीले पाए युवासंघ हाक्ने जिम्मा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK