फिल्म हेरेपछि किन रोए कृषिमन्त्री गजुरेल (भिडियो)

ENGLISH

ENTERTAINMENT

फिल्म हेरेपछि किन रोए कृषिमन्त्री गजुरेल (भिडियो)

26 March, 2016 | Bipin Acharya | 440 Views | comments

बिहिबार राजधानीमा भएको ‘राहदानी’ फिल्मको च्यारिटी शोमा पुगेका कृषिमन्त्री हरिबोल गजुरेल डाको छोडेर भक्कानिए। फिल्म हेरेर निस्केका गजुरेल फिल्मबारे प्रतिक्रिया दिनेक्रममा रोएका हुन्। फिल्ममा रहेको गाई मरेको दृश्यले मर्माहत पारेपछि उनी त्यसरी रोएका हुन्।

k

उनी आँशु झार्दे झण्डै आधा मिनेट क्यामरा अगाडि रोए। ‘यो चलचित्र सत्यमा आधारित छ। मैले कतार दुबईमा जाँदा जे देखेँ त्यसलाई यहाँ कलाकारले पर्दामा प्रस्तुत गर्नुभएको छ। यो सटिक यथार्थपरक छ। मलाई लाग्छ, यो विदेशीएका युवाहरुको’ भनेपछि उनी अचानक रोकिए र रून थाले।
उनी त्यसरी रून थालेपछि ‘राहदानी’ फिल्मका निर्देशक डब्बु क्षेत्रीले अँगालो हालेर अन्यत्र लगेका थिए। मन्त्री गजुरेल सिन्धुली ३ बाट निर्वाचित सांसद हुन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK