फिल्म ’लिलिविली’ निर्माणको औपचारिक घोषणा

ENGLISH

ENTERTAINMENT

फिल्म ’लिलिविली’ निर्माणको औपचारिक घोषणा

13 September, 2017 | Kunjar Bhattarai | 1225 Views | comments

मंगलवार राजधानीमा एक कार्यक्रमकाबीच फिल्म ’लिलिविली’ निर्माण को औपचारिक घोषणा गरिएको छ ।

निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यो फिल्ममा ’प्रेमगीत’ नायक प्रदिप खड्का मुख्य भूमिकामा देखिनेछन् । फिल्मबाट जसिता गुरुङ र रेविका गुरुङ नव नायिकाको रुपमा आगमन गर्ने भएका छन् भने विक्रम शाही पनि मुख्य भूमिकामा रहने छन् ।
फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन ।  गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सको संयूक्त लगानीमा फिल्म निर्माण हुने बताइएको छ ।साढे दुई करोड लगानीमा बन्ने फिल्मको सम्पूर्ण छायाँकन युकेको स्कटल्याण्ड, ईङल्याण्ड र लण्डनमा हुनेछ ।

कार्यक्रममा नायक प्रदिप खड्का ४ बडिगार्ड सहित देखिएका थिए भने दुई नायिकाहरुपनि दुई–दुई बडिगार्ड सहित कार्यक्रममा उपस्थित भएका थिए । बडिगार्ड सहित उपस्थिती भएको बारे निर्देशक चाम्सले कलाकारलाई सम्मान गरेको र यस्तो परिपाटी नेपाली चलचित्रमा पनि बसाल्नुपर्ने बताएका थिए ।

बाढीपहिरो पीडित सहयोगार्थ अष्ट्रेलियाद्वारा १६ करोड सहयोगको घोषणा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK