फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

ENGLISH

ENTERTAINMENT

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

23 November, 2017 | Kunjar Bhattarai | 2165 Views | comments

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल मन्दिरमा छायांकन भइरहेको छ ।

काठमाण्डौका विभिन्न स्थानमा छायांकन हुने फिल्मको मुख्य भूमिकामा अमेरिकाका जोश म्यानुल छन भने नेपाली नायिका आना शर्मा उनको अपोजिटमा देखिँदैछिन् । फिल्ममा बलिउडका चर्चित खलनायक गुलशन ग्रोवरले खलनायकको भूमिका निर्वाहा गरेका छन् ।

एक्सन प्रधान फिल्ममा हलिउडका कलाकारहरुसँगै नीर शाह, कर्म, शिशिर बागदेल, स्वरुप पूरुष ढकाल, आमिर गौतम, प्रभात रिमाल लगायतका नेपाली कलाकारहरुको पनि अभिनय रहेको बताइएको छ ।

नेपालको ट्राइसिटी पिक्चरबाट अंग्रेजी भाषामा उत्पादन हुने यो फिल्मका निर्देशक अमेरिकाका पेम्बा ढुण्डुप हुन् । ग्रोवर केही समय अघि काठमाण्डौ आएका थिए भने हाल स्वदेश फर्किसकेका छन् ।स्रोतका अनुसार फिल्म काठमाण्डौका विभिन्न स्थान र भक्तपुर गरी झण्डै ५० दिन छायांकन हुनेछ ।

 

चितवन : चलचित्र छायांकनको गन्तव्य बन्दै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र...

जुनकिरी

गीतकार न्यौपानेको ” जुनकिरी ” बजारमा आउदै

लामो समय देखि लेखन विधामा निरन्तर रुपमा कलम चलाई...

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK