फिल्म खेल्न पाएकोमा खुशी छु’- म्यान्मार राजदुत

ENGLISH

ENTERTAINMENT

फिल्म खेल्न पाएकोमा खुशी छु’- म्यान्मार राजदुत

19 November, 2017 | Kunjar Bhattarai | 1075 Views | comments

नेपालका लागि म्यान्मारका राजदुत यु लिउन ऊ कार्यकाल सकिएर विदा भएका छन् । विदाई समारोहमा राजदुत लिउनले भुकम्पको कथामाथि बन्दै गरेको फिल्म ‘नीरफूल’ खेल्न पाएकोमा खुशी प्रकट गरे । संचारकर्मी फूलमान वलले निर्देशन गरेको फिल्ममा उनी अतिथि भुमिकामा छन् । यसअघि उनले म्यान्मारकै एउटा फिल्ममा पाइलटको भुमिका गरेका थिए ।

‘फिल्मले समाज र संस्कृतिलाई जोड्ने काम गर्छ’, राजदुत ऊले भने, ‘भुकम्पको पीडामाथि बन्दै गरेको अर्थपुर्ण फिल्ममा खेल्न पाउ“दा म खुशी छु । यसले दुई देशको नागरिकलाई फरक ढंग जोडिदिने छ भन्ने मेरो विश्वास छ ।’ नेपाल–म्यान्मार फ्रेण्डसिप काउन्सिलले राजतुत ऊको विदाईमा राजधानीमा हालै एक समारोह आयोजना गरेको थियो । समारोहमा काउन्सिलका अध्यक्ष शंकर घिमिरेले राजदुत ऊको कार्यकालमा नेपालमा सम्पन्न विभिन्न परियोजनाहरुबारे प्रकाश पारेका थिए ।

अध्यक्ष घिमिरेले राजदुत लिउनको कार्यकालमा नेपालका भुकम्प पीडित विभिन्न जिल्लाहरुमा म्यान्मारको तर्फबाट सहयोग हस्तान्तरण गरिएको, काभ्रेको बालुवापाटी ढा“डागाउ“मा सामुदायिक सेलोघर निर्माण भएको, नेपाल र म्यान्मारबिच सीधा हवाई उडान शुरुवात भएको र हरेक बर्ष काठमाडौंमा म्यान्मारको वाटर फेस्टिभल ‘तिङ यान’ सम्पन्न गरिएको बताए ।

त्यस्तै नेपालको पर्यटन प्रबद्र्धनमा सघाउने गरि पहिलोपटक म्यान्मारको युवा टोलीले सगरमाथाको सफल आरोहण गरेको समेत अध्यक्ष घिमिरेले बताए । ‘यसपटक दुई देशको हितमा निकै अर्थपुर्ण सामाजिक–सांस्कृतिक गतिबिधि भए’ घिमिरेले भने, ‘यसले दुई देशको सम्बन्धलाई थप बलियो बनाउने छ ।’

राजदुत ऊले म्यान्मार फर्केर पनि आफू दुई देशको सामाजिक–सांस्कृतिक सम्बन्ध मजबुत बनाउन कार्यमा क्रियाशील हुने बताए । उनको स्थानमा नेपालका लागि म्यान्मारको नया“ राजदुत यु जा मिन्टले जिम्मेवारी सम्हालेका छन् ।

चार नेपाली फिल्म पर्दामा

 

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK