फिल्म अवार्डका जुरीलाई नाजिरको कडा चुनौती

ENGLISH

ENTERTAINMENT

फिल्म अवार्डका जुरीलाई नाजिरको कडा चुनौती

24 July, 2016 | Bhawana Pathak | 1030 Views | comments

नाजिर हुसैन, उनले मधेशी मुलको पात्रको रुपमा नेपाली फिल्ममा आफ्नो छुट्टै पहिचान बनाईसकेका छन् । फिल्म तथा थियटरको अभिनयमा आफ्नो बेग्लै पहिचान बनाएका नाजिर हरेक समय पर्दामा दर्शकलाई हँसाउन सफल छन् ।

namrata-najir

तर बिहिबार आयोजित एक प्रेस भेटघाटमा भने नेपाली फिल्म अवार्ड अनि त्यसमा जोडिएका जुरीहरु प्रति उनि खरो उत्रिए । कारण थियो, केहि हप्ता पहिले आयोजित फान अवार्डमा उनलाई डेब्यू अभिनेताको मनोनयनमा हाल्नु ।

नाजिरले बोले, ‘मेरो पहिलो फिल्म ‘पुण्टे परेड’ हो, मेरो फिल्मी करियर त्यसैबाट स्थापित भएको हो, ‘होस्टेल रिटर्न्स’लाई डेब्यू भन्दै मनोनयनमा हालिएछ आफै अचम्ममा छु ।’

यति भन्दै उनले थपे, ‘कुन कलाकारले कुन फिल्म खेल्यो, डेब्यू फिल्म कुन हो, कुन फिल्ममा कसको कस्तो भुमिका छ, त्यो नै नबुझी हचुवाको भरमा मनोनयन निकालिन्छ भने मेरो भन्नु केहि छैन, मनोनयनको सुची निकाल्दै गर्दा त्यहाँ जोडिने कलाकार र फिल्मको बारेमा अपडेट हुन नसक्नु जुरी सदस्यको कमजोरी हो ।’

फिल्म र कलाकारको बारेमा खोज गर्ने काम जुरी सदस्यको हो, कलाकार को होईन भन्दै नाजिरले आफु नेपाली अवार्डको बारेमा खासै अबगत पनि नभएको भन्दै धेरै चासो पनि नलिने बोले ।’ नाजिरको यो प्रकारको चुनौतीले नेपाली फिल्म अवार्डमा जुरी बस्नेहरुको कामलाई नै प्रश्च चिन्ह उब्जाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

मिस नेपाल युनिभर्स नग्माले मागिन् भोट

  नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK