फिल्ममा आउदै नागिन ..!

ENGLISH

ENTERTAINMENT

फिल्ममा आउदै नागिन ..!

24 May, 2017 | Bhawana Pathak | 595 Views | comments

नागिनकी लिड हिरोइन मौनी रोयलाई लिएर केही दिन अगाडि खबर आएको थियो कि सलमान खान उनलाई लञ्च गर्दैछन् । तर, ताजा अपडेट्सलाई मान्ने हो भने मौनी अब अक्षय कुमारको नयाँ फिल्ममा देखिन सक्ने संभावना बढेको छ ।

मौनी फिल्म गोल्डमा अक्षयको अपोजिटमा देखिन सक्छिन् । यो फिल्ममा अक्षयले हकी कोचको रोल प्ले गर्नेछन् । फिल्ममा अमित साध पनि मुख्य भूमिकामा हुनेछन् । तर, अहिले नै मौनीको भूमिकालाई लिएर कुनै पनि आधिकारीक जानकारी बाहिर आएको छैन ।

मौनीले आफ्नो करिअरको सुरुवात २००७ मा ‘क्योंकि सास भी कभी बहू थी’ बाट सुरु गरेकी थिइन् । यसपछि उनले ‘जरा नचके दिखा’, ‘कस्तूरी’, ‘पति पत्नी और वो’, ‘दो सहेलिया’, ‘फिर कोई है’, ‘देवो के देव महादेव’, ‘जुनूनस् ऐसी नफरत को कैसा इश्क’ जस्ता टिभी शोजमा पनि काम गरिसकेकी छिन् । अहिले उनी ‘नागिन’ मा मुख्य भूमिकामा काम गरिरहेकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पुनः एसिया प्यासिफिकको स‌ंयोजक बन्ने थापाको इच्छा

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय संयोजक पदमा...

एनआरएन अध्यक्षमा भट्टको सम्भावना बलियो बन्दै

अशोक मैनाली – सौल विश्वभरी छरिएका नेपालीहरुको साझा संस्था...

खाडीका नेपाली दूतावासहरुले मनाए संविधान दिवस

खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले संविधान दिवस मनाएका छन्...

फिनाले आज

को बन्ला नेपालको पहिलो ‘नेपाल आइडल’ ? फिनाले आज

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलले ८ महिना...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK