फिल्मको सफलताले जोडयो नम्रता र बर्षालाई

ENGLISH

ENTERTAINMENT

फिल्मको सफलताले जोडयो नम्रता र बर्षालाई

29 September, 2016 | arjun baral | 925 Views | comments

nam-barsha

फिल्म ‘छक्का पञ्जा’ मा तीन जना हिरोइनहरु छन्, प्रियंका कार्की, नम्रता सापकोटा र बर्षा राउत । तर, फिल्मको प्रचारमा प्रियंका कार्की मात्रै दौडिइन् । दिपक र दिपाले पनि इजीलाई नै विजी बनाइदिए । नम्रता र बर्षा ‘छक्का पञ्जा’ को प्रचार प्रसारमा देखिएनन् भन्दा पनि हुन्छ ।

तर ‘छक्का पञ्जा’ ब्लकस्टर भएपछि भने नम्रता र बर्षा पनि फिल्म सफलताको खुसीयालीमा जोडिन आइपुगेका छन् । उनीहरुको फेसबुक वाल फिल्म सफलताको खुसीयालीमा लेखिएका स्टाटसले भरिएका छन् भने कार्यक्रममा पनि उनीहरु हरसम्भव छुट्दैनन् । बुधबार सिटीसी मलले आयोजना गरेको फिल्मको विशेष शो सहित रात्री भोज कार्यक्रममा पनि नम्रता र बर्षा सहभागी भए ।

नायिका प्रियंका कार्की फिल्म छायाँकनका कारण उक्त कार्यक्रममा सहभागी हुन पाइनन् । यसको फाइदा नम्रता र बर्षालाई परेको पाइयो । मिडियासँगको भलाकुसारी गरेका उनीहरुले क्यामेराको अगाडी पोज पनि मज्जैले दिए ।

 


नेपाली भलादमी नायिका निरुता सिंह ४४ वर्ष लागिन्


तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK