फिलिपिन्सका राष्ट्रपतिद्वारा भ्रष्ट कर्मचारीलाई हेलिकोप्टरबाट खसाल्ने चेतावनी

ENGLISH

WORLD

फिलिपिन्सका राष्ट्रपतिद्वारा भ्रष्ट कर्मचारीलाई हेलिकोप्टरबाट खसाल्ने चेतावनी

29 December, 2016 | Sandeep Bhattarai | 1250 Views | comments

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टे

भ्रष्ट कर्मचारीलाई फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले नयाँ तरिकाको दण्ड दिने चेतावनी दिएका छन् । राष्ट्रपतिले देशमा भ्रष्ट गर्ने कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याँक्ने चेतावनी दिएका हुन् ।

आफूले यस्तो कार्य यसअघि पनि गरेको भन्दै डुटेर्टेले जसले भ्रष्टचार गर्छ उसलाई म हेलिकोप्टरमा मनिला लिएर जान्छु र आकासमा उडिरहेको बेला बाहिर फलिदिन्छु । यस्तो कार्य मैले पहिला पनि गरेको छु र अहिले पनि जारी राख्छु । ७१ वर्षे राष्ट्रपति डुटेर्टेलेआफुले यस अघि गरेको घटना भने बताएनन । तर उनले डावाकोको मेयर हुँदा एक अपहरणकारीलाई उडिरहेको विमानबाट फालिदिएका रिपोर्टहरु जनाएको छ ।

स्मरणीय के छ भने एक साता अघि उनले एक कार्यक्रममा डावाकोको मेयरलाई आफूले गोली हानेर मारेको बताएका थिए भने आफूले त्यस्तो गर्न सक्ने तर तिमीले किन नसक्ने भन्दै प्रहरीलाई हौस्याउन तीन जनालाई गोली हानेर मारिदिएको बताएका थिए ।

यस्तै उनले राष्ट्रपति पद सम्हालेपछि लागूऔषध तस्कर तथा प्रयोगकर्ताको नाममा ६ हजार मानिस मारिएका छन् । अब भ्रष्टहरु विरुद्धको कार्य पनि लागू औषधविरुद्धको अभियान जस्तै निकै क्रुर हुने उनले बताए ।

फिलिपिन्समा आएको ‘नक टेन’ आँधीमा परी ६ जनाको मृत्यु,

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एलियनको कथामा नेपालमा पहिलो पटक फिल्म बन्दै

नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको...

एनआरएनए कृषि प्रबद्र्धन समितिको बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि प्रबद्र्धन समितिले आगामी...

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK