फिफा वरियतामा नेपाल तीन स्थान तल झर्दै १७३ औं स्थानमा

ENGLISH

SPORTS

फिफा वरियतामा नेपाल तीन स्थान तल झर्दै १७३ औं स्थानमा

5 May, 2017 | Sandeep Bhattarai | 925 Views | comments

फिफा वरियतामा नेपाल तीन स्थान तल झर्दै १७३ औं स्थानमा

फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल तीन स्थान तल झर्दै दक्षिण एसियामा पाचौं स्थानमा रहेको छ ।

गत महिना नेपाल १७० औँ स्थानमा रहेकामा अब १७३ औँ स्थानमा छ । नेपाललाई अफगानिस्तान, भारत माल्दिभ्स र भुटानले पछि पारेका छन् भने नेपाल बंगलादेश, श्रीलंका र पाकिस्तानभन्दा माथि छ ।

त्यस्तै फिफा वरियतामा एक स्थान उक्लदै १०० औंँ स्थानमा रहेको भारत दक्षिण एसियाको पहिलो स्थान तथा पाँच स्थान फड्को मारेको माल्दिभ्स १४०औंँ दर्जाका साथ दोस्रो स्थानमा छ ।त्यस्तै दोस्रो स्थानमा रहेको माल्दिभ्स १ स्थान तल झर्दै १५२ मा छ भने अफगानिस्तान पनि १ स्थान तल झरेको छ । नेपालभन्दा तल श्रीलंका १९७ मा छ भने पाकिस्तान २०१ औं स्थानमा रहेको छ ।

फिफा वरियतामा पहिलो स्थानमा ब्राजिल, दोस्रामा अर्जेन्टिना तथा तेस्रोमा जर्मनी चिली चौथो र कोलम्बिया पाँचौ स्थानमा छन्।

त्यस्तै छैठौं स्थानमा फ्रान्स रहँदा सातौंमा बेल्जियम , पोर्चुगल आठौमा, नवौंमा स्विजरल्याण्ड तथा स्पेन १०औं स्थानमा रहेका छन्।

फिफा वरियतामा नेपालको स्थान यथावत, भुटानले नेपाललाई उछिन्यो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK