फिन्ल्याण्डको राजधानी हेल्सिन्कीमा गुन्जिए रामकृष्ण ढकाल

ENGLISH

NRN GLOBAL

फिन्ल्याण्डको राजधानी हेल्सिन्कीमा गुन्जिए रामकृष्ण ढकाल

श्रवण खनाल , हेल्सिन्की

27 May, 2017 | Bipin Acharya | 595 Views | comments

फिन्ल्याण्डको राजधानी हेल्सिन्कीमा गायक राम कृष्ण ढकालले आफ्नो जोडदार प्रस्तुती प्रस्तुत गरेका छन् । फिनिश नेपाल सोसाइटीले बिहिबार कोन्तुलामाआयोजना गरेको सांगीतिक साँझमा ढकालले प्रस्तुत गरेका हुन्।

ढकालले “ओराली लागेको हरिणकै ताल भो”, “छिटको गुन्यिउँ तिमीले लगाउँदा”,”मलाई यो जिन्दगीले कहाँ पुर्यायो” जस्ता मार्मिक गीत सुन्दा दर्शकहरु भावुक बनेका थिए।

ढकालका साथै नेपाल राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माले सान्नानीले झुक्याओ मलाई”, “चरी भये आउथे उडेर”, “सलल बग्यो गण्डकी” जस्ता झ्याउरे गीतले माहोल तताए।

बिभिन्न उमेर समुहका रहेका र उनिहरुको रोजाइ पनि फरक फरक हुने कुरालाई मध्यनजर गर्दै आयोजकले गीतहरुको धेरै राम्रो समिश्रण गरेका थिए। तृप्‍ति भण्डारीको “म त चमेली” रेमिक्स, हिमान्शु, शोहन अनी अमृतको “पानी पर्‍यो असिना झर्यो”, प्रतिभा भट्टराईको “सुन साइली” जस्ता खुराकहरु वास्तवमै राम्रो समिश्रण रहेको थियो।

लोकदोहोरी गायक शर्मा र बिनिता लामिछानेको दोहोरी घम्साघम्सी नै चलेको थियो। नविन अर्यालको बढो मिठास अनी सन्तुलित भाषामा सन्चालित उक्त सास्क्र्तिक साँझमा बालिका सारीका अधिकारी, लोक दोहोरी प्रतिष्ठान युरोप साखाका उपाध्यक्ष नबिन भट्टराई लगायत अन्य कलाकारहरुले समेत आफ्नो कलाको प्रस्तुत गरेका थिए।

झन्डै २ सयको उपस्थित रहेको उक्त कार्यक्रममा फिन्ल्यान्डमै हुर्केका नयाँँ पिढीहरुमा समेत नेपाली गीत सँगीत प्रतिको लगाव साँच्चै नै प्रशंसनिय थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK