फिनल्याण्डमा आयोजना भएको “वर्ल्ड भिलेज फेस्टीबल”मा नेपालको विशेष प्रस्तुति

ENGLISH

NRN GLOBAL

फिनल्याण्डमा आयोजना भएको “वर्ल्ड भिलेज फेस्टीबल”मा नेपालको विशेष प्रस्तुति

-श्रवण खनाल, हेल्सिन्की

31 May, 2017 | Sandeep Bhattarai | 645 Views | comments

वर्ल्ड भिलेज फेस्टीबल

सन् १९९५ देखी निरन्तर रुपमा फिन्ल्याण्डमा आयोजना हुँदै आएको “वर्ल्ड भिलेज फेस्टीबल “मा नेपालले समेत दमदार प्रस्तुति राखेको छ।

बिभिन्न देशका गरी झण्डै ४ सय जति संघ सस्थाहरु सहभागि उक्त मेलामा नेपालले समेत प्रतिनिधित्व गरेको हो। गत शनिबार र आईतबार राजधानी हेल्सिन्कीमा चलेको मेलामा नेपाली लोकप्रिय खानाको साथै राष्ट्रियता झल्कने गीत संगीत प्रस्तुत भएका थिए।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फिन्ल्याण्डका लागि आयोजकले समय प्रदान गरे पछि नेपाली राष्ट्रियता झल्कने प्रस्तुति राख्ने अबसर जुरेको हो। “नागरिक समाज” मूल नारा रहेको यस बर्षको मेलामा एनआरएनए फिन्ल्याण्ड अलवा नेपालका लागि काम गर्दै आएका संस्थाहरु माया नेपाल र दलित सोसाइटी पनि सहभागी थिए। unnamed-26मेलाको पहिलो दिन नेपाली बालकलाकारहरु इशान काफ्ले र सारीका अधिकारीले राष्ट्रिय गानबाट सुरुवात गरे। नेपालको राष्ट्रिय चरा,जनावर र फूलको चिनारी कलाकारिताको माध्यमवाट प्रस्तुत गरे। यस्तै “पुर्बको मेची नि हाम्रै हो,पश्चिम महाकाली नि हाम्रै हो” बोलको गीतमा नृत्य प्रस्तुत गर्दा मेलाको बाताबरण नेपालमय नै बन्यो।

वर्ल्ड भिलेज फेस्टीबल

यस्तै मेलाको दोस्रो दिन सुदर्शन भण्डारी,पवन पाण्डे,आकृति खरेल र संस्कृति खरेलले “जुन जस्तै झलल” बोलको गीतमा लोक नाच प्रस्तुत गरे। नेपाली पहिचानलाई बिदेशी माँझ झल्काउने बिभिन्न प्रस्तुतीहरु,नेपाली परिकार, साथै भेषभुषा सहित उपस्थिति नेपाली दर्शकहरुले बिदेशीको ध्यान खिच्न्न सफल भए।

फिनल्याण्डमा “नेपाल नाइट” कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पुनः एसिया प्यासिफिकको स‌ंयोजक बन्ने थापाको इच्छा

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय संयोजक पदमा...

एनआरएन अध्यक्षमा भट्टको सम्भावना बलियो बन्दै

अशोक मैनाली – सौल विश्वभरी छरिएका नेपालीहरुको साझा संस्था...

खाडीका नेपाली दूतावासहरुले मनाए संविधान दिवस

खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले संविधान दिवस मनाएका छन्...

फिनाले आज

को बन्ला नेपालको पहिलो ‘नेपाल आइडल’ ? फिनाले आज

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलले ८ महिना...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK