फितलो छैन प्रियंका र आयुष्मानको प्रेम

ENGLISH

ENTERTAINMENT

फितलो छैन प्रियंका र आयुष्मानको प्रेम

21 May, 2017 | Bhawana Pathak | 665 Views | comments

यो कुरा तपाईहरु पहिलो पटक त पक्कै सुन्दै हुनुहुन्न होला किनकी केही महिनायता प्रियंका कार्की र नायक आयुष्मान देसराज जोशी गहिरो प्रेममा रहेको कुरा सबैलाई थाहा छ । आफूभन्दा झण्डै ५ बर्ष कान्छा आयुष्मानसँग प्रियंकाको निकटता फिल्म ‘कथा काठमाण्डु’को सेटबाट भएको हो । यो फिल्मको सुट सुरु हुँदा बोलचाल शुभारम्भ भएको आयुष्मान र प्रियंकाले फिल्मको छायांकन सकिँदा एकअर्कालाई मनमुटु साटिसकेका थिए ।

अहिले सिनेवृतमा यो जोडीको प्रेम चर्चा सबैभन्दा हट केक बनेको छ । केही हप्तादेखि यो जोडी गोप्य भेटघाटसँगै सार्वजनिक कार्यक्रममा नै एकअर्काको हात समात्दै हिँडेको देख्न सकिन्छ । बिहीवार राजधानीमा एनएफडिसी अवार्डको नोमिनेशन सार्वजनिक कार्यक्रम थियो र एकसाथ एउटै गाडीबाट ओर्लिए आयुष्मान र प्रियंका । कार्यक्रम भैरहेको हलमा छिर्नुभन्दा अगाडि उनीहरुले मिडियाको अगाडि निर्धक्क अंगालोमा बाँधिएर तश्वीर खिचाए ।

कार्यक्रम अवधिभर आयुष्मान नायिका प्रियंका कार्कीको निकै केयर गरिरहेको देख्न सकिन्थ्यो । दिन प्रतिदिन झाँगिदै गएको प्रियंका र आयुष्मानको प्रेम देख्दा अहिले नेपालका अन्य सेलिव्रेटीहरु पनि डाहा गर्न लागेका छन् । यसअघि आयुष्मान ‘चपली हाईट २’ की नायिका परमिता आरएल राणासँगको प्रेममा थिए भने प्रियंका डिभोर्सी हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK