फर्किइन् दीपिका, एयरपोर्ट देखियो यस्तो लुक

ENGLISH

ENTERTAINMENT

फर्किइन् दीपिका, एयरपोर्ट देखियो यस्तो लुक

28 January, 2017 | Bhawana Pathak | 675 Views | comments

यस वर्षको सुरुवातदेखि नै दीपिका पादुकोण आफ्नो हलिउड फिल्म एक्सएक्सएक्सः रिटर्न अफ जेन्डर केजको प्रमोशनमा व्यस्त थिइन् । उनी लोकप्रिय अमेरिकी टक शो एलेन इजेनेरेस शो तथा थे लेट लेट शो विथ जेम्स कार्डनमा पनि देखिइन् ।

deepika-2

फिल्मको प्रमोशन सकेपछि दीपिका भारत फर्केकी छिन् । स्वदेश फर्किदा उनी ब्ल्याक लुकमा एयरपोर्टबाट निस्केकी थिइन् । उनले ब्ल्याक सिल्क जम्पसुट लगाएकी थिइन् भने पहिरनसाग मिल्ने गरे कालो चश्मा पनि लगाएकी थिइन् । उनको अनुहारमा खुशी छचल्किएको थियो । एयरपोर्टमा उनले मिडियासंग कुरा पनि गरिन् ।

दीपिका अब बलिउड फिल्म पद्मावतीमा देखिदैछिन् । यस फिल्ममा दीपिकासगै शाहिद कपुर र रणवीर सिंहले पनि अभिनय गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK