प्लेब्वाईकी मोडलले खिचाइन नग्न फोटो

ENGLISH

ENTERTAINMENT

प्लेब्वाईकी मोडलले खिचाइन नग्न फोटो

5 May, 2017 | Bhawana Pathak | 735 Views | comments

न्यूजिल्याण्डकी एक मोडलले माउन्ट तारानाकी माथि उभिएर खिचेको तस्बिरले बबाल मच्चिएको छ । फोटोमाथि मानिसहरुले आपत्ति जनाउनुको कारण मोडलले पूर्ण नग्न भएर पहाडमाथि फोटो खिचाउनु हो । पर्वतमाथि आस्था हुनेहरुले उनको फोटोमा विरोध जनाइरहेका छन् ।

२५ वर्षीया मोडल जेलिन कुकुले इन्स्टाग्राममा एक नग्न तस्बिर सेयर गरेकी छिन् । उक्त फोटोमा उनले जुत्ता र टोपीमात्र लगाएकी छिन् । तस्बिरमा उनी माउन्ट तारानाकीमा उभिएकी देखिएकी छिन् । यो फोटो उनका प्रेमीले खिचेको बताइएको छ ।

माउन्ट तारानाकी एक जीवित ज्वालामुखी हो जो न्यूजिल्याण्डको उत्तरी द्वीपमा छ । यसलाई माओरी संस्कृतिमा पवित्र ज्वालामुखी मानिन्छ । अब कुकको यो नग्न तस्बिर भाइरल भएसँगै मानिसहरुमा रोष पैदा भएको छ ।

हुन त कुकको यो नग्न फोटो इन्स्टाग्राममा मानिसहरुले निकै रुचाएका छन् । अहिलेसम्म यो फोटोले करिब १० हजार लाइक्स पाइसकेको छ । कुक प्लेब्वाईका लागि मोडलिङ गर्छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK