प्रेम गीत २’ को आक्रामक सुरुवात ( भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

प्रेम गीत २’ को आक्रामक सुरुवात ( भिडियो सहित)

29 July, 2017 | Kunjar Bhattarai | 825 Views | comments

 

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत २’ ले सुखद सुरुवात गरेको छ । सो चलचित्र हेर्न दर्शकहरु उल्लेख्य मात्रामा हलसम्म पुगेका छन् ।

दर्शकहरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् । आज दोस्रो दिन पनि चलचित्रले राम्रो व्यापार गरेको छ ।

चलचित्रमा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, श्रद्धा प्रसाइँ, शिशिर भण्डारी, कविता रेग्मी, मुक्ताबाबु आचार्य आदिको अभिनय रहेको छ । चलचित्र लेखन र निर्देशन रामशरण पाठकले गरेका हुन् ।
विश्व ज्याति हलबाट शुक्रवार चलचित्र ‘प्रेमगीत २’ हेरेर बाहिरिएका दर्शकहरुको प्रतिक्रिया यस्तो छ–


उता शुक्रवारवार बाट चलचित्र ‘रुद्र’  पनि प्रदर्शनमा आएको छ । नायक निखिल उप्रेती अभिनित चलचित्र ‘रुद्र’को व्यापार राम्रो रहेको वितरकले बताएका छन् । चलचित्रमा निखिल उप्रेती, विश्व शर्मा र साराको मुख्य भूमिका रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK