प्रेममा  असफल भएता पनि चलचित्रमा सफल बन्दै नायिका निता

ENGLISH

ENTERTAINMENT

प्रेममा  असफल भएता पनि चलचित्रमा सफल बन्दै नायिका निता

29 September, 2016 | Anjana Bhandari | 775 Views | comments

neeta-dhungana

लामो समयदेखी नेपाली चलचित्रको क्षेत्रमा आफुलाई स्थापित गराउन सफल नायिका हुन् निता ढुंगानादिनेश डिसी निर्देशित चलचित्र फुलै फुलको मौसम तिमीलाई मा काम गरेपछि उनको करिअर फस्टाउनु भन्दा झनै सेलाएर गयो । चलचित्र सुटिङ प्रमोशनको समयमा निताले पे्रमी आमेश भण्डारीसँग अफ र अन दुवै स्क्रिनमा रोमान्स गर्न भ्याईन् ।

वास्तविक जीवनमा पे्रममा रमाएको जोडी पर्दामा आउँदा चलचित्र सफल हुने कुरामा निर्माण टिम विश्वस्त थियो । तर चलचित्रको कथावस्तु राम्रो हुँदा हुँदै पनि चलचित्रले सोचेजस्ता व्यापार गर्न सकेन ।

किनकी यो चलचित्र वर्षकै सर्वाधिक सफल चलचित्र प्रेम गीतसँगै प्रदर्शनमा आउनु पनि मुख्य कारण हो । दुखको कुरा चलचित्रको असफलता सँगै निता र आमेशको पे्रम पनि सकियो । तर सिनेमा र पे्रमको असफलताले निताललाई भने असर पुर्याएको छैन ।

झन् उनी लगातार एकपछि अर्को सिनेमामा अनुबन्धित हुँदै गएकी छन् । ‘फूलै फूलको मौसम तिमीलाई’ पछि उनले ४ वटा चलचित्रमा काम गरिसकेकी छिन् । उनले रोशन श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘भाग्य’,कमब्याक नायक निखिल उप्रेतीसंग ‘निर्भय’ र राजु अधिकारीको निर्देशनमा बनेको चलचित्र लेक साइडको सुटिङ पनि पूरा गरिसकेकी छिन् ।

हाल निता अर्को चलचित्र ‘पञ्चायत’ को सुटिङमा ब्यस्त छिन् । पछिल्लो समयमा उनलाई दर्शकले सोचेको जस्तो साथ नदिए पनि चलचित्र उद्योगका निर्देशक ,निर्माता अनि कलाकाहरुले भने उनलाई साथ दिएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK