प्रेमगीत–२ को उत्कृष्ट कभर गीत गाउनेलाई एकलाख पुरस्कार

ENGLISH

ENTERTAINMENT

प्रेमगीत–२ को उत्कृष्ट कभर गीत गाउनेलाई एकलाख पुरस्कार

2 May, 2017 | Bhawana Pathak | 525 Views | comments

पछिल्लो समय चलचित्रको प्रचारमा कभरसङ प्रतिस्पर्धा चलाइने गरिएको छ । यस्तैकमा चलचित्र ‘प्रेमगीत–२’ पनि ‘कभरसङ कम्पिटिसन’ आह्वान गरेको छ ।

सोमबार एक कार्यक्रमको आयोजना सहित विश्वभरका प्रतिस्पर्धीले चलचत्रिको शीर्ष गीत ‘कहानी यो प्रेम गीतको ’ प्रतिस्पर्धा राखेको हो ।कार्यक्रममा निर्देशक रामशरण पाठक र निर्माता सन्तोष सेनले प्रतिस्पर्धाका दायरा घोषणा गरे ।

प्रतियोगीले गाएको भिडियो बैशाख १८ देखि असार २० गतेसम्म युट्युवमा अपलोड गरिसक्नु पर्ने र लिंक व्यक्तिगत विवर पठाउनु पर्नेछ । हाइलाइट्स नेपालमा पोस्ट गरिने भिडियोमा मात्र भ्युअर्स गणना हुनेछ । भदौ १ गते विजेता घोषणा हुनेछ ।

निर्णायक मण्डलको निर्णयको आधारमा एक महिला र एक पुरुषलाई विजेता घोषणा गरिने र दुबै विजेतालाई जनही १÷१ लाख प्रदान गरिने भएको छ । साथै, विजेताले आशुसेन फिल्मसको आगामीप्रोजेक्टमा पाश्र्वगायनको अवसर प्राप्तगर्ने भएका छन् ।चलचित्रमा प्रदीप खड्का, अश्लेषा ठकुरी र श्रद्धा प्रसाइ लगायतको अभिनय रहेको छ । चलचित्र साउन १३ मा रिलिज हुँदैछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK