प्रेमगीत चलचित्र जापानमा प्रर्दशन हुने

ENGLISH

ENTERTAINMENT

प्रेमगीत चलचित्र जापानमा प्रर्दशन हुने

14 March, 2016 | Bipin Acharya | 465 Views | comments

सुर्दशन थापा निर्देशित नेपाली कथानक चलचित्र प्रेमगीत जापानमा पनि प्रर्दशन हुने पक्का भएको छ ।

नेपाली नयाँ वर्ष २०७३ सालको अवसर पारेर टोकियो मेगुरो कुमिन सेन्टरमा आगामी अप्रिल १७ तारिकका दिन प्रेमगीत चलचित्र प्रर्दशन गरिन लागेको हो । जापानमा चलचित्र प्रर्दशनको जिम्मा नाङलो घर तथा मिनामी डाईनिङले पाएको छ । चलचित्रले नेपाली युवायुवतीको प्रेम रोमान्स र समसामयिक कथालाई समेटेको छ । जुन फिल्म यतिवेला नेपाली हलहरुमा भव्य रुपमा चलिरहेको छ ।

जापान प्रर्दशनको जिम्मा पाएका ईश्वर श्रेष्ठले चलचित्रको टिकट बुकिङ खुल्ला भएको जनाउनु भएको छ । यतिवेला चर्चामा रहेको ‘म यस्तो गीत गाउछु ’बोलको गीतका कारण पनि चलचित्र सर्वाधिक रुचाईएको छ । चलचित्रमा प्रदिप खडका, पुजा शर्मा, सरोज खनाल लगायतको अभिनय रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK