प्रेमको मामलामा निकै अगाडी अनुष्का,बिराट भन्दा पहिले थियो यी पुरुषसंग प्रेम

ENGLISH

ENTERTAINMENT

प्रेमको मामलामा निकै अगाडी अनुष्का,बिराट भन्दा पहिले थियो यी पुरुषसंग प्रेम

27 February, 2017 | Bhawana Pathak | 815 Views | comments

बलिउड अभिनेत्री अनुष्का शर्मा र बिराट कोहलीको प्रेम सम्बन्ध बेला बेलामा चर्चामा आउने गर्दछ | प्रेमको मामलामा अनुष्का निकै अगाडी छिन | उनि अहिले बिराटको प्रेममा छिन तर यो भन्दा पहिले उनको अन्य पुरुषसंग पनि प्रेम थियो |

anushka-sharma-1

१. जोयब युसूफः र्‍याम्प मोडेल जोयबको अनुष्कासँग बैंगलोरमा भेट भएको हो । यो त्यतिबेलाको कुरा हो जब अनुष्काको करिअर मोडलिङमा सीमित थियो । यी दुई बीच करिब दुई वर्षसम्म अफेयर चल्यो । अनुष्का फिल्ममा आएपछि जोयबको साथ छोडेकी थिइन् ।

२. रणवीर सिंहः रणवीरले आफ्नो पहिलो फिल्म ‘बैन्ड बाजा और बारात’ मा इन्ट्री गरेसँगै अनुष्काको जीवनमा पनि इन्ट्री गरेका थिए । यी दुईको रोमान्सको खबरले बलिउड मिडिया रंगिएका थिए । तर रणवीरको रंगीन स्वभावले गर्दा अनुष्का उनीबाट टाढा हुँदै गइन् ।

धेरैका लागि यो कुरा नौलो लाग्न सक्छ । तर, सत्य के हो भने करण जोहरको पार्टीमा भेट भएपछि यी दुई आपसमा नजिकिएका थिए । उनीहरु थुप्रै अवसरहरुमा सँगसँगै भेटिन्थे । तर समयक्रममा उनीहरुबीच फाटो बढ्यो र एक अर्काको साथ छोड्न पुगे ।

३. शाहिद कपुरः ‘मेरे ब्रदरकी दुल्हन’ को सक्सेस पार्टीमा शाहिद र अनुष्का एकअर्कासँग खुबै लहसिएको देखियो । त्यतिबेला यी दुईको अन्तरंग सम्वन्धबारे मिडियामा निकै चर्चा भएको थियो । यद्यपि यसबारेमा उनीहरु दुवैले कुनै प्रतिक्रिया दिएनन् । समयक्रममा शाहिदसँग पनि अनुष्काको सम्वन्ध टिक्न सकेन ।

४. अर्जुन कपुरः अर्जुन कपुर र अनुष्कालाई जुहूको एउटा रेस्टुरेन्टमा सँगै भेटिएपछि उनीहरुको सम्वन्धबारे विभिन्न अनुमान लगाउन थालिएको थियो । त्यसपछि उनीहरु धेरै ठाउँमा हात समातेर घुमिरहेका देखिए । यद्यपि यो सम्वन्ध पनि दिगो हुन सकेन ।

५. सुरेश रैनाः बिराटभन्दा पहिले पनि अनुष्काको एक क्रिकेटरसँग प्रेम बसेको थियो । ती क्रिकेटर थिए सुरेश रैना । अनुष्काका दाई स्थानीय स्तरका क्रिकेट खेलाडी हुन् । उनैमार्फत रैनासँग अनुष्काको चिनजानी भएको थियो । बिस्तारै उनीहरु घनिष्ठ साथी बन्दै गए । एक पटक रैनाले आफूहरुबीच विशेष सम्वन्ध रहेको स्वीकारेका थिए ।

तर अब भने उनले पहिलाको प्रेम भुलिसकेकी छन | करियरको बारेमा सोच्ने भन्दै उनले बिराट बाट पनि टाढा हुन लागेको क्गाबर बेला बेलामा आउने गर्दछ |तर छुटिसकेको भने छैन उनीहरुको प्रेम सम्बन्ध |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK