प्रियंका चोपडाले आठ फिल्म नाकका कारण गुमाइन्

ENGLISH

ENTERTAINMENT

प्रियंका चोपडाले आठ फिल्म नाकका कारण गुमाइन्

19 July, 2018 | Sandeep Bhattarai | 3710 Views | comments

priyanka chopra

बलिउड अभिनेत्री प्रियंका चोपडा बलिउडमा मात्रै होइन, हलिउडमा पनि चर्चित नाम हो। यतिबेला प्रियंका अमेरिकी गायक निक जोनाससँगको अफेयरलाई लिएर चर्चामा छिन्।

प्रियंका दुई वर्षपछि फेरि बलिउड फिल्ममा काम गर्न गइरहेकी छन्। उनी सलमानको खानको फिल्म ‘भारत’ मा अभिनय गर्न तयार भएकी छन्। प्रियंका एक सेल्फ मेड स्टार हुन्। उनले अहिलेको उचाइ आफ्नो क्षमताको आधारमा प्राप्त गरेकी हुन्।प्रियंकाले फिल्म हिरोमार्फत बलिउडमा डेब्यू गरेकी थिइन्। यो फिल्ममा सनी देओल र प्रीटी जिन्टा मुख्य भूमिकामा थिए भने प्रियंका सहायकको भूमिकामा देखिएकी थिइन्। डेब्यू फिल्मभन्दा पहिला प्रियंकाका हातबाट धेरै फिल्म गुमे।

प्रियंकालाई सबैभन्दा पहिला विजय गिलानीको एक फिल्मको अफर आएको थियो। फिल्मलाई महेश मांजरेकरले निर्देशन गर्दै थिए। फिल्ममा प्रियंकासँग बबी देओल मुख्य भूमिकामा थिए। त्यतिबेला प्रियंकाले आफ्नो नाकको सर्जरी गराएकी थिइन्। त्यही कारण उनको नाक असामान्य लागिरहेको थियो।

निर्माता विजय गिलानी ‘जुन अभिनेत्रीको नाक नै राम्रो देखिएको छैन, त्यस्ती अभिनेत्रीसँग हामी कसरी फिल्मको शुटिङ गर्न सक्छौं?’ भनेका थिए। योसँग बबी देओलले पनि प्रियंकाको नाकका कारण शुटिङ गर्न अस्वीकार गरेका थिए। यही कारण फिल्मको शुटिङ बीचमै रोकियो। नाकका कारण प्रियंकाले करिव आठ वटा फिल्मबाट हात धुनुपर्यो।

२००६ मा प्रियंकालाई उनको करियरमा पहिलो सुपरहिट फिल्म प्राप्त भयो। सो फिल्मले उनको भाग्य नै परिवर्तन गरिदियो। सो फिल्मको नाम हो ‘कृष’। यद्यपी यो फिल्म भन्दा पहिला उनले ऐतराज र मुझ से शादी करोगी जस्ता फिल्ममा काम गरिसकेकी थ्इिन्। तर उनी सुपरस्टार बन्न सकेकी थिइनन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK