प्रियंका चोपडाको चलचित्रमा आमा बनिन नेपाली अभिनेत्री

ENGLISH

ENTERTAINMENT

प्रियंका चोपडाको चलचित्रमा आमा बनिन नेपाली अभिनेत्री

24 May, 2017 | Bhawana Pathak | 475 Views | comments

नेपाली अभिनेत्री मञ्जु केसी यतिबेला प्रियंका चोपडाले निर्माण गरेको सिक्किम बेस्ड नेपाली सिनेमा ‘पाहुना’ को छायांकनमा ब्यस्त छिन् ।

नेपाली हाँस्य टेलिश्रृंङखला ‘मेरी बास्सै’मा ‘खड्काजी’को कान्छि श्रीमतीको भूमिका निर्वाह गरेर चर्चामा आएकी मञ्जु ‘पाहुना’ चलचित्रमा आमाको भूमिकामा देखिने भएकी छिन् । सिनेमामा सशस्त्र द्धन्द्धको समयमा बाबा, आमाबाट छुटेका बालबालिकाको कथालाई समावेश गरिएको छ ।

नेपाली भाषामा बन्ने सिनेमालाई हिन्दीमा पनि डबिङ गरिने छ । ३५ दिनमा छायाँकन हुने यस सिनेमालाई पर्पल पिबल प्रोडक्सनले निर्माण गरेको हो । ७० औँ कान्स फिल्म फेस्टिभलमा सिनेमाको पहिलो पोस्टर सार्वजनिक गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK