प्रियंका चोपडाको चलचित्रमा नेपाली अभिनेत्री जेनिशा

ENGLISH

ENTERTAINMENT

प्रियंका चोपडाको चलचित्रमा नेपाली अभिनेत्री जेनिशा

5 May, 2017 | Bhawana Pathak | 575 Views | comments

केही नेपाली चलचित्रमा काम गरेर अभिनेत्रीको परिचय पाएकी अभिनेत्री जेनिशा केसी बिगत केही समय यता नेपाली सिनेमाबाट ओझेल परेकी थिईन् । उनको सामाजिक सञ्जाल हेर्ने हो भने पछिल्लो समय धेरै जस्तो भारतीय कलाकारहरुसँग समय बिताएको देखिन्छ ।

कारण उनी भारतमै कलाकारितामा केही गर्ने हिसाबले त्यहाँ पुगेकी थिईन् । भारतीय कलाकार बन्ने जेनिसाको चाहना अभिनेत्री प्रियंका चोपडाले पूरा गरिदिएकी छिन् ।

उनले प्रियंका चोपडाको कम्पनीबाट बनिरहेको भोजपूरी चलचित्रमा काम गर्ने अवसर पाएकी छिन् । यस चलचित्रमा उनले भोजपूरीका सुपरस्टार रवि किसनसँग पर्दा बाँडेको जानकारी छ । उनी नै चलचित्रको मुख्य कलाकार भएका कारण अब चलचित्र छायांकने लागि गोवा जाँदैछिन् ।

प्रियंकाले चलचित्रका लागि कलाकार खोजीरहेको समयमा जेनिशाले पनि अडिशन दिएकी थिईन् जसमा उनी पास भईन् र चलचित्रमा काम गर्ने अवसर पाईन् । यो चलचित्रको नाम ‘काशी अम्मरनाथ’ राखिएको छ । यसमा सन्तोष मिश्रको लेखन तथा निर्देशन रहनेछ । यस चलचित्रमा केही बलिउड कलाकारले पनि काम गर्नेछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK