प्रियंका चोपडाकी नायिका मञ्जुलाई नेपाली सिनेमाको चटारो

ENGLISH

ENTERTAINMENT

प्रियंका चोपडाकी नायिका मञ्जुलाई नेपाली सिनेमाको चटारो

29 January, 2017 | Bhawana Pathak | 650 Views | comments

बलिउड अभिनेत्री प्रियंका चोपडाको चलचित्रको लागि नेपाली भाषी अभिनेत्रीको रुपमा छनोट भएकी नेपाली नायिका मञ्जु केसीको व्यस्तता ह्वात्तै बढेको छ । प्रियंका चोपडाको चलचित्रमा अनुबन्धित भएकै कारण अन्य चलचित्रहरुको अफर पनि लागतार आइरहेको बताउछिन् ।

priyanka-nepali

चलचित्रको ओहिरोको कारण नै उनी प्रियङ्का चोपडाको चलचित्रको वर्कसपमा नजाने भएकी छिन् । प्रियंकाको चलचित्रको वर्कसप फेब्रवरी १५ बाट सुरु हुने तर सोही दिन नेपाल आउनु पर्ने काम परेका कारण सुरु दिनदेखि वर्कसपमा आफू सहभागी नहुने मञ्जुले बताएकी छिन् ।

नेपालका निर्देशक तथा निर्माताबाट नेपाली चलचित्रको अफर आएको कारण छलफलको लागि उनी हतार हतार नेपाल आउने लागेकी हुन । कुन सिनेमाको लागि को निर्माता निर्देशकसंग भेट्न आउन लागेकी हुन त्यो खुलाइएको छैन । चलचित्र र निर्देशक,निर्माताको नाम नेपाल आएपछि काम पक्का भएको खण्डमा मिडियालाई बताउने पनि बताएकी छिन् ।

मञ्जु अहिले जीउदो चलचित्रको सुटिङ व्यस्त रहेकी छिन् । अहिले सम्म सिक्कीमै रहेर विभिन्न विज्ञापनहरु गरेरी सकेकी छिन् भने अहिले डिडि नर्थ स्टार नेशनल च्यानमा (DD north east national channel ) पनि सिरियलमा काम गरीरहेको र अहिले सम्म ८ भाग सम्म काम सकिएको छ । उनको अभिनय रहेको सिरियल अप्रिलबाट टेलिकास्ट हुने पनि बताई । उनि फेब्रवरी २२ देखी मात्रै वर्कसवमा सहभागी हुने छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK