प्रियंका कपडाको मामलामा अन्जान कि धेरै होसियार ….?

ENGLISH

ENTERTAINMENT

प्रियंका कपडाको मामलामा अन्जान कि धेरै होसियार ….?

17 January, 2017 | Bhawana Pathak | 990 Views | comments

दुई महिना लण्डन बसेर नेपाल आएकी अभिनेत्री प्रियंका कार्की केही दिन अघि सिनेमा लभ सासाको प्रिमियरमा उपस्थित भईन् । पुषको जाडोमा हट भएर गएकी प्रियंकाले वरिपरि भएकाहरुलाई पनि गर्मी बनाईदिईन् । नेपाली सिनेमाकी फेशन आईकन मानिने प्रियंका लभ सासाको प्रिमियरमा निकै हट बनेर गएकी थिईन् ।

priyanka

तर उनलाई लगाएको ड्रेस मिलाउनमै धेरै समय खर्चिनु पर्यो । मिडियाको अगाडि पोज दिईरहेकी प्रियंका कहिले उठेरै ड्रेस मिलाउँथिन् त कहिले निहुरिएर । उठेर ड्रेस मिलाउँदा सम्म त अवस्था ठिकै थियो । तर जब निहुरिएर उनले ड्रेस सम्हाल्न खोजिन् उनलाई उनकै ड्रेसले धोका दियो । जुन कुरा अहिले गसीप बनिरहेको छ ।

priyankaa-768x567

प्रियंकालाई ड्रेसले धोका दिएको यो पहिलो पटक होईन यो भन्दा पहिले उनलाई दुईपटक ड्रेसले यसरी सार्वजनिक ठाउँमै धोका दिएको छ । पटक पटक ड्रेसले धाका दिँदा पनि प्रियंकाले उहि गल्ती दोहार्याउने गरेका कारण कतिले त न उनलाई चर्चामा आउनको लागि र मिडियामा छाईरहनको लागि यस्तो गरेको आरोप पनि लगाएका छन् । उनि प्राय कार्यक्रममा यस्तै हर्कत गर्छिन |कपडाकै कारण धेरै बिबादमा र चर्चामा आउने नायिकाको ट्याग नै भिरेकी छन प्रियंकाले |

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK