प्राथमिक उपचारपछि गगन अस्पतालबाट डिस्चार्ज : घाइते चारको अवस्था गम्भीर(अपडेट)

ENGLISH

POLITICS

प्राथमिक उपचारपछि गगन अस्पतालबाट डिस्चार्ज : घाइते चारको अवस्था गम्भीर(अपडेट)

4 December, 2017 | Sandeep Bhattarai | 1940 Views | comments

गगन

निर्वाचन प्रचारका क्रममा घरदैलोमा रहेका बेला भएको बम विस्फोटमा परी घाइते भएका पूर्वमन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा प्राथमिक उपचारपछि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

थापाको थापाको कान र ढाडमा चोट लागेको छ । सोमबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदैलो गरिरहँदा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा सहित ११ जन घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर, दुईजनाको गम्भिर र सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । घाइतेको त्रि वि शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ ।

त्यस्तै थापाले हिंसात्मक घटनाबाट आतंकित नहुन मतदाताहरूलाई आग्रह गरेका छन्। आफूलाई नै लक्षित गरेर बम बिस्फोट गराइए बताउँदै उनले भनेकार्यक्रममा म करिव एक घण्टा दिलो पुगेको थिए । म हत्तार हत्तार घर दैलो कार्यक्रममा सहभागी हुँदै गर्दा म भन्दा पछाडी रहेका साथीहरुलाई चोट लागेको बताए । त्यस्तै थापाले चुनावी कार्यक्रम जारी राख्न आग्रह गरेका छन् ।

काठमाडौँको चपलीमा बम विस्फोट : गगन थापासहित छ घाइते

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसियाड फुटबल

एसियाली फुटबलमा नेपाल जापानसंग १-० ले पराजित

  १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा...

एसियाड फुटबल

एसियाड फुटबल : नेपाल र जापान भिड्दै

इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले...

सानो हामो घर

प्रज्ञाको ‘सानो हामो घर’ सार्वजनिक( भिडियो सहित )

गायिका प्रज्ञा लामाको नयाँ गीत सानो हामो घर बोलको...

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाद्वारा गाँउपालिका प्रमुख तामाङ सम्मानित

यहि अगष्ट १२ तारिख आइतबारका दिन, गाउँपालिका राष्ट्रिय महासंघका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK