प्रश्न सोधेपछि सन्नीले कसिन् पत्रकारलाई झापड

ENGLISH

ENTERTAINMENT

प्रश्न सोधेपछि सन्नीले कसिन् पत्रकारलाई झापड

26 March, 2016 | Bipin Acharya | 430 Views | comments

बलिउड अभिनेत्री सन्नी लियोनीले एक पत्रकारलाई झापड हानेकी छन्। उनले भारतको गुजरात राज्यको सुरत सहरमा आयोजित एक होली कार्यक्रममा टिभी पत्रकारलाई झापड लगाएकी हुन्। टिभी पत्रकारले गलत प्रकारको प्रश्न सोधेको भन्दै सन्नीले पिटेको भार्तीय पत्रिका ‘मिड डे’ दैनिकले जनाएको छ।

timthumb

‘मिड डे’का अनुसार होटलको लबीमा अन्तरवार्ता दिइरहेकी सन्नीलाई एक पत्रकारले सन्नीको ‘रातको कार्यक्रमको चार्जको कति हो’ भनेर सोधेपछि क्षुब्ध हुँदै सन्नीले झापड हानेकी हुन्।

घटनाको बारेमा सन्नीका पतिले ड्यानियलले यस्तो प्रतिक्रिया दिएका छन्,’सन्नीले पत्रकारलाई चाहिने उपयूक्त उत्तर दिइसकेकाले पुलिसमा हामी कुनै उजुरी गर्दैछैनौं।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK