प्रशासनले हमलाकारीलाई चिनेको प्रधानमन्त्री मेको दावी

ENGLISH

WORLD

प्रशासनले हमलाकारीलाई चिनेको प्रधानमन्त्री मेको दावी

25 May, 2017 | Bhawana Pathak | 1760 Views | comments

बेलायतकी प्रधानमन्त्री थेरेसा मेले आत्मघाती हमलामा संलग्न व्यक्तिको बारेमा प्रहरीलाई थाहा भएको बताउनुभएको छ ।

प्रहरीले आक्रमणको मुख्य योजनाकार र आक्रमणकारीसमेतको बारेमा थाहा भएको बताउँदै अनुसन्धान जारी रहेकाले सबैको नाम सार्वजनिक नगरिएको प्रधानमन्त्री मेले टेन डाउनिङ स्ट्रिट बाहिर भएको सङ्कटकालीन सुरक्षा समितिको अध्यक्षताका क्रममा बताउनुभयो ।

प्रधानमन्त्रीले अस्पतालमा उपचारारत कैयौँ महिला तथा बालबालिकालगायतलाई गहिरो चोट लागेकाले उनीहरु जीवनका लागि अस्पतालमा सङ्घर्ष गर्दै रहेको बताउनुभयो । मेले छिट्टै म्यानचेस्टरको भ्रमण गरी मृतकका आफन्तजन र घाइते व्यक्ति तथा उनीहरुका परिवारलाई समवेदना दिने बताउनुभएको छ ।

प्रधानमन्त्री मेले म्यानचेस्टर आक्रमणलाई यहाँको इतिहासमै भएको सबैभन्दा हृदय बिदारक आतङ्कवादी आक्रमणको संज्ञा दिनुभएको छ ।

त्यसैगरी प्रधानमन्त्रीले घटनाले बेलायतका सम्पूर्ण दल तथा नागरिकलगायत विश्व समुदायलाई दुःखित तुल्याएको बताउनुहुँदै सम्पूर्ण राजनीतिक दलले निर्वाचनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगित गरेको बताउनुभएको छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK