प्रविण भण्डारीको अध्यक्षतामा झापाली समाज बेल्जियमको स्थापना

ENGLISH

NRN GLOBAL

प्रविण भण्डारीको अध्यक्षतामा झापाली समाज बेल्जियमको स्थापना

6 February, 2018 | Kabi Adhikari | 1645 Views | comments

विश्वभर तिब्र गतिमा आफ्नो संजाल बनाइरहेका झापालीहरुले आज एक कार्यक्रमका बिच अन्तर्राष्ट्रिय झापाली समाज अन्तर्गतको बेल्जियममा रहेका झापालीहरुको साझा संगठन झापाली समाज बेल्जियमको स्थापना गरिएको छ ।

beljium-jhapa-samj

बेल्जियम स्थित Everest Cuisine Restaurant मा भएको उक्त झापाली भेला तथा छलफल कार्यक्रममा प्रविण भण्डारीको अध्यक्षतामा २३ सदस्य पहिलो कार्यसमिति गठन गरिएको छ । जस अन्तर्गत उपाध्यक्ष शैलजा कट्टेल, महासचिव भेषराज श्रेष्ठ, सचिव बुद्दि गुरुङ, कोषाध्यक्ष पदमा नेपाल, सह-कोषाध्यक्ष महेन्द्र भट्टराई र सदस्यहरुमा क्रमसः हरि पाठक. सबिता दाहाल, कृष्ण उप्रेती, यादव कट्टेल, रतन गुरुङ, खेम कार्की, बिनोद थापा, काशीनाथ मैनाली ज्ञानु थापा, बिरेन्द्र गुरुङ, विप्लप घिमिरे, रतन गुरुङ (जितन), ज्योति गुरुङ, पेमा शेर्पा, कविता भट्टराई, पुण्य नेपाल र दिनेश पोख्रेल रहनुभएको छ ।

यस्तै आजैको भेलाले चन्द्र प्रसाद ढकाल, इन्द्र प्रसाद ओली, नारायण अधिकारी, गोपाल दाहाल र बिमल गिरिलाई सलाहकार समितिमा चयन गरिएको पनि बताइएको छ ।

नेपाली राजदूतावास बेल्जियमका नियोग उपप्रमुख सुधिर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त भेलामा उल्लेखनीय झापालीहरुको उपस्थिति रहेको थियो भने अन्तर्राष्ट्रिय झापाली समाजका कोषाध्यक्ष बालहरि राई र उपाध्यक्ष ललित कुमार न्यौपानेको विशेस आतिथ्यता कार्यक्रममा रहेको थियो ।

झापाली समाज अष्ट्रेलियाद्वारा ६० लाख सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK