प्रवासी युवा मञ्चद्वारा मिर्गौला पीडित बानियाँलाई आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

प्रवासी युवा मञ्चद्वारा मिर्गौला पीडित बानियाँलाई आर्थिक सहयोग

23 December, 2016 | Bipin Acharya | 855 Views | comments

दुवै मिर्गौला फेल भएका चण्डिभञ्ज्याङ-९, पैरेनीका २० बर्षीय रुद्रबहादुर बानियाँलाई ‘चण्डिभञ्ज्याङ- दोहा, कतार सम्पर्क मञ्च’ले आर्थिक सहयोग गरेको छ ।

mirgaula-pidit-sahayog

मञ्चले चण्डिभञ्ज्याङ गाविसका सह-सचिव लक्ष्मण चेपाङको प्रमुख आतिथ्य एवं प्रवासी युवा मञ्च चण्डिभञ्ज्याङ्ग -दोहा, कतार मञ्चका अध्यक्ष वीरबहादुर गुरुङको सभापतित्वमा पीडित बानियाँलाई ५१ हजार ४ सय २५ रुपैयाँ आर्थिक सहयोग गरेको हो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, पीडितका आफन्त, स्थानीय एवं संचारकर्मीहरुको उपस्थिति र थियो ।

छोराको राष्ट्रिय मृगौला केन्द्र काठमाण्डौमा डायलासिस गराइरेको र डक्टरले दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएको पीडितका बुबा गोविन्दबहादुर बानियाँले जानकारी दिए ।

छोराको उपचारको लागि धेरै रकमको आवश्यक परेको तर आफ्नो आर्थिक अवस्था कमजोर भएको हुँदा आर्थिक सहयोगको लागि याचना गरेको बताए ।

उनले छोराको उपाचार खर्च संकलनको लागि आँबुखैरेनीमा रहेको एपेक्स डेभलोप्मेन्ट बैंकमा श्रीमतीको नाममा खाता खोलेको र कसैले सहयोग गर्न चाहेमा रुपकुमारीको नाममा रहेको ००७१०७०००६३७२४०००००१ नम्बरको खातामा रकम जम्मा गरिनिदको लागि आग्रहसमेत गरे ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK