प्रवासी नेपाली मन्च, बहराइन’ को दोस्रो अधिबेशनको तयारी तीब्र

ENGLISH

NRN GLOBAL

प्रवासी नेपाली मन्च, बहराइन’ को दोस्रो अधिबेशनको तयारी तीब्र

27 December, 2016 | Bipin Acharya | 1095 Views | comments

अरुण क्षेत्री / बहराइन : दोस्रो संविधानसभा २०७० को आम निर्वाचनबाट देशकै दोस्रो ठूलो राजनीतिक पार्टी बन्न सफल नेकपा एमाले निकट प्रवास सङ्गठन ’प्रवासी नेपाली मन्च, बहराइन’ को दोस्रो अधिबेशनको तयारी तीब्र रुपमा अघि बढिरहेको छ ।

16122635prasa

अङ्ग्रेजी नयाँ बर्षको शुभारम्भसँगै यस सङ्गठनको अधिबेशन हुन लागेको हो । ’संसारका श्रमिक एक हौ’ भन्ने मुल नाराका साथ सन् २०१४ मा बहराइनमा स्थापना भएको यस सङ्गठनले सफलता पूर्वक दोस्रो बर्ष पूरा गरी तेस्रो बर्षमा प्रवेश गर्दैछ ।

उक्त अवसरमा नेपालबाट आमन्त्रित नेकपा एमाले निकट मध्य पूर्व खाडी प्रमुख श्री प्रसाद शाहले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको मञ्चका महासचिव शालिकराम पन्तले जानकारी दिनुभयो।

यस सङ्गठनले बहराइनमा स्थापित विभिन्न राजनीतिक पार्टीका भातृसङ्गठन, सामाजिक तथा जातिय संस्था, विभिन्न क्षेत्रीय संस्था लगायत सम्पुर्ण बहराइनबासी श्रमिक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुसँग हातेमालो गर्दै परदेशमा नेपालीलाई आइपरेका समस्याहरुलाई समाधान गर्नको निमित्त महत्वपूर्ण भुमिका खेल्दै आइरहेको छ।

मानामा स्थित फुड सिटि रेस्टुरेन्टको सभाहल मा सम्पन्न हुन लागेको उक्त अधिबेशनलाई भब्य एवम सभ्य रुपले सम्पन्न गराउनको निम्ति प्रवासी मञ्च बहराइन परिवारले डिसीनेपाल मार्फत सम्पुर्ण बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा बृहत् उपस्थितिको लागि हार्दिक अनुरोध पनि गर्नुभएको छ ।

थप जानकारी :

मिति : ०१-०१-२०१७, आइतबार (नयाँ बर्ष को दिन)

स्थान : फुड सिटि रेस्टुरेन्ट, मानामा (यतीम सेन्टर अगाडि)

समय : बिहान ११ बजेदेखि

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK