प्रवासी नेपाली मन्च पोर्चुगलको क्षेत्रीय भेला सम्पन्न : क्षेत्रीय अध्यक्षमा खड्का

ENGLISH

NRN GLOBAL

प्रवासी नेपाली मन्च पोर्चुगलको क्षेत्रीय भेला सम्पन्न : क्षेत्रीय अध्यक्षमा खड्का

कमल पुन, ओदिमेरा

26 July, 2017 | Sandeep Bhattarai | 555 Views | comments

प्रवासी नेपाली मंच पोर्चुगल

आसन्न गैर आवासीय नेपाली संघ(एनआरएनए) पोर्चुगलको अधिबेशन नजिकिदै गर्दा पोर्चुगलमा क्रियाशील रहेका विभिन्न संघ संगठनहरुले आ -आफ्नो सकृयता बढाएका छन् ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी एमाले निकट भात्री संगठन ” प्रवासी नेपाली मन्च” पोर्चुगलले पोर्चुगलको बेजा क्षेत्र अन्तर्गत जम्बोजेरामा क्षेत्रीय भेला सम्पन्न गरेको छ।

उक्त भेलाले हरि खड्काको अध्यक्षतामा २७ सदस्यीय क्षेत्रीय बेजा समिती चयन गरेको छ।समितिमा तीन उपाध्यक्षहरु क्रमशः सुरज खड्का, प्रभास चौलागाईं (१ खाली पछि मनोनित गर्ने गरि ), सचिवमा अमृत रिजाल, कोषाध्यक्षमा मोहन मरासिनी तथा दुई सह-सचिवमा श्रीराम आचार्य (१ खाली पछि मनोनित गर्ने गरि ) रहेका छन् ।

समितिका अन्य सदस्यहरुमा बम बहादुर जि.सी., पवन कार्की, कबिराज बि.क., मिलन थापा, बिनीता श्रेष्ठ, होमराज पौडेल, बिनोद न्यौपाने, बिष्णु पोखरेल, राजेन्द्र गौतम, राजेश्वर बास्तोला, राम सारु मगर, अर्जुन सापकोटा, पुष्पराज गिरी, महेश अधिकारी, प्रबिण गिरी, पूर्ण खत्री र सबिना डवादी रहेका छन् ।

प्रवासी नेपाली मन्च,पोर्चुगलका केन्द्रिय अध्यक्ष गोबिन्द पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलालाई केन्द्रीय उपाध्यक्ष रोबर्ट लिम्बु, केन्द्रीय सदस्य यज्ञ प्रसाद तिमिल्सिना लगायतले सम्बोधन गरेका थिए ।

बेजा इन्चार्ज गोबिन्द सापकोटाको अध्यक्षतामा र अमृत रिजालको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत प्रभास चौलागाईंले गरेका थिए।उक्त कार्यक्रमलाई लोक दोहोरी गायक जे.बि.ओली, सूर्य तिवारी, नविन पाण्डे र कबिराज बि.क.ले मनोरञ्जन प्रदान गरेका थिए।

आप्रवासीहरुको हकका लागि एनआरएनए पोर्चुगलले आन्दोलन गर्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK