प्रवासी नेपाली मञ्च स्पेनको अध्यक्षमा हेम शेर्पा

ENGLISH

NRN GLOBAL

प्रवासी नेपाली मञ्च स्पेनको अध्यक्षमा हेम शेर्पा

बार्सिलोना

29 May, 2017 | Bipin Acharya | 715 Views | comments

प्रवासी नेपाली मञ्च स्पेनको अध्यक्षमा हेम शेर्पा निर्बाचित भएका छन् ।मञ्चको चौथौ अधिवेशनबाट बर्तमान उपाध्यक्ष समेत रहेका शेर्पा सर्वसम्मत् चयन भएका हुन् ।

यसअघि अध्यक्ष पदका लागि पुर्ब महासचिव दीपक खरेल र बर्तमान सल्लाहकार अध्यक्ष शिव कुमार लामिछानेले समेत दाबी गरेका थिए । यस्तै कार्यसमितीको उपाध्यक्षमा हेमन्त रानाभाट,बल बहादुर कार्की,महासचिवमा दिनेशराज रेग्मी,उप महासचिवमा हेमप्रसाद पाण्डे निर्बाचित भएका छन् ।यस्तै सचिवमा ऋतु ढुंगाना ,दीपक भट्रराई भुपेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा कृष्णराम रानाभाट चयन भएका छन् ।

नब निर्बाचित २१ सदस्यीय कार्यसमितीको सदस्यहरुमा हरी बिक, राजेन्द्र तिमील्सिना, ध्रुब भट्ट,तारा अधिकारी,दीपेन्द्र बाबु गजुरेल, गोबिन्द्र तिमील्सिना,नारायण पौडेल,अनन्त लामिछाने, प्रसाद गरभुजा, गोपाल प्रसाद भट्रराई,निर्मला तिवारी र सुन्दर रानाभाट रहेका छन् ।यस्तै केदार नाथ ढुंगनाको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिती समेत गठन भएको छ ।

आईतबार बार्सिलोनामा सम्पन्न मञ्चको चौथौ अधिवेशनलाई प्रमुख अतिथिको रुपमा नेकपा एमाले प्रबास समन्वय ईन्चार्ज बिन्दा पाण्डेले उद्घघाटन गरेकी थिईन्।

मञ्चका अध्यक्ष दिनेश गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा सँस्थापक अध्यक्ष पुष्पराज तिमील्सिना,एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ, प्रर्यटन दूतहरु दीपक खरेल,चिन्तामणि सापकोटा,प्रबासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष गोबिन्द पौडेल लगायत स्पेन स्थित संघ सँस्थाका प्रातिनिधिहरुले बोलेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ : वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका...

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK