प्रवासी नेपाली मंच यूकेको चौथो अधिवेशन सम्पन्न

ENGLISH

NRN GLOBAL

प्रवासी नेपाली मंच यूकेको चौथो अधिवेशन सम्पन्न

6 July, 2017 | Bipin Acharya | 540 Views | comments

एमालेको भातृसंस्था एबम प्रवासी नेपाली मंच यूकेको चौथो अधिबेशन ह्यारो फुटबल क्लबमा सम्पन्न भएको छ।
अधिवेसनले राजेन्द्र पुडासैनीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमितिको उपाध्यक्षमा नारद भन्डारी,धनबहादुर क्षेत्री, रामजी बराल र कुमार केसी, महिला उपाध्यक्षमा सरस्वती केसी, महासचिवमा विजयविक्रम लिम्बु, सचिवमा हेम लिम्बु र डासु पाण्डे यस्तै सदस्यहरुमा मिलन घिमिरे,अर्जुन खतिवडा हरि आचार्य, कृष्ण भण्डारी, केदार थपलिया, कृष्ण तिवारी, नरेन्द्र कँडेल, याम भण्डारी, मुकुन्दराज बास्तोला, रमेशकुमार न्याैपाने, वसन्त नेपाल, जोनी पहारी, सुशीला राई, हरिगोविन्द गुरुङ, महेन्द्र केसी, विमला सुब्बा र उमेश मोक्तान रहेका छन् |
नवनिर्वाचित कार्यसमितिलाई अधिवेसनका प्रमुख अतिथी तथा पार्टीका केन्द्रीय सचिव योगेश भट्टराई नेतृत्वको अध्यक्ष मन्डलले शपथ खुवाएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK