प्रवासी गायक सौरभको एल्बम पाउजु सार्वजनिक (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

प्रवासी गायक सौरभको एल्बम पाउजु सार्वजनिक (भिडियो सहित)

16 June, 2016 | Sandeep Bhattarai | 955 Views | comments

प्रवासमा रहेर पनि गीत संगीतलाई माया गरिरहने गायक सौरभ तिम्सिनाको पहिलो एल्बम पाउजु सार्वजनिक भएको छ । तुलसी इन्टरटेनमेन्ट प्रा लि को प्रस्तुति रहेको एल्बममा आठ गीत समावेश गरिएको छ ।

pauju

नव गायक तिम्सिना हाल अमेरिकामा बस्छन् । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच उनको एल्बम विमोचन गरिएको हो । नेपाली गीतकार संघका अध्यक्ष योगेन्द्र मणि दाहालको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा गीत तथा संगीतका स्रष्ट शीतल कादम्बिनी, बिजय शिवाकोटी, श्रवन मुकारुंग अनिल स्थापित लगायत गीत संगीतमा रुचि राख्ने व्यक्तित्वहरुको उपस्तिथी रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले सौरभ प्रवासमा रहेर पनि गीत संगीतलाई माया गरेकोमा उत्साह हुँदै उनलाई शुभकामा दिंदै उनको एल्बमको खुलेरै तारिफ गरेका थिए । उक्त एल्बममा ‘पाउजु ले’, ‘के हो र जीवन’ ‘मर्छु सजिलै’ ‘न पाउनु छ’ लगायतका आठ गीत समावेश गरिएका छन् ।

pauju1

गीतमा बाबु बोगटी, किरण गजमेर अम्बेर सुब्बा, रत्न सुब्बा लगायतले स्वर दिएका छन् । बाबु बाहेक सबै गीतकार अमेरिकामै बस्छन् । उक्त अवसरमा एल्बमका दुई गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK