प्रवासमा सेलरोटी र देउसी

ENGLISH

NRN GLOBAL

प्रवासमा सेलरोटी र देउसी

होम कार्की, काठमाडौँ

22 October, 2017 | Sandeep Bhattarai | 1735 Views | comments

प्रवासमा सेलरोटी र देउसी

जब तिहार नजिक आइपुग्छ, इलामकी रेणु कार्कीले प्रवासमा बिताइसकेका वर्ष गन्न थाल्छिन् ।

लेवनानबाट वैदेशिक रोजगारी थालेकी रेणुले जोर्डन हुँदै कतार पुगेपछि पाइला रोकेकी थिइन् । कतार उनलाई आफ्नै गाउँठाउँजस्तो लाग्छ । ‘यहाँ दाजुभाइ मात्रै होइन त्यत्तिकै दिदीबहिनी पनि भेट्छु,’ उनी भन्छिन्, ‘तिहार आउँदा मलाई देश फिर्न नपाउँदा पनि त्यति पीर लाग्दैन ।’

क्याम्प–क्याम्पमा दियो बल्छन् । दियो नपाए झिलिमिली बत्ती भए पनि टाँगिन्छन् । सेल रोटी पनि पाक्छन् । साथीहरूको ढोका ढोका पुगेर देउसीभैलो पनि भट्याउँछन् । प्रवासी नेपाली महिलाले त माला र सप्तरंगी टीकाको जोहो पनि गरिसकेका छन् ।

बितेको १३ वर्षयता दाजुभाइको टीका रंगाउन पाएकी छैनन् । ‘दुई दाजु हुनुहुन्छ । हरेक वर्ष मेरो बाटो हेरेर बस्नुहुन्छ, म निष्ठुरीझंै यता अल्झेर बसेको छु,’ उनले भने, ‘दाजुभाइलाई टीका लगाउन नपाए पनि आफूलाई ख्याल गर्ने दाइहरू कतारमै हुनुहुन्छ । उहाँहरूलाई तिहारको भाग दिन्छु ।’

डिसीमा यमपञ्चक सुरु हुन अगाडी नै देउसी भैलो धुमधाम

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK