प्रवासमा रहेर पनि मोडल रोजेन सुन्दास मोडलिङमा जम्दै (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

प्रवासमा रहेर पनि मोडल रोजेन सुन्दास मोडलिङमा जम्दै (भिडियो सहित)

27 July, 2017 | Sandeep Bhattarai | 1065 Views | comments

रोजेन सुन्दास

परदेशी भूमिबाट मोडल रोजेन सुन्दास मोडलिङ जम्दै छन l सानै उमेरबाट आफूलाई मोडल तथा नायक बनाउने सोच लिएर अगाडि बढेका मोडल रोजेन सुन्दास अन्तत दक्षिण कोरियामा बसेर भए पनि मोडलिङलाइ निरन्तरता दिदै आएका छन् l

चर्चित गायक राजेश पायल राईको स्वरमा गीतकार संगीता बायुङ राईको एल्बम `सङ्गीतालाप´मा समाबेश भएको `किन गयौ टाढा – टाढा …´ बोलको गीतको म्युजिक भिडियो मार्फत उनले मोडलिङलाइ सुरुवात गरेका छन् भने यसै म्युजिक भिडियो बाट निर्देशनको यात्रा पनि सुरु गरेका छन l जुन म्युजिक भिडियो भर्खरै मात्र युट्युबमा सार्वजनिक भएको छ ।

मनोज साङ्सोन राईको सङ्गीत रहेकोे यो गीतको छायांकन दक्षिण कोरियामा गरिएको छ भने कलाकारहरू रोजेन सुन्दास र रीता क्षेत्रीको अभिनय रहेको यो म्युजिक भिडियोमा रोजेन सुन्दासको निर्देशन तथा दीपक पौडेलले छायांकन रहेको छ ।

करीब चार बर्ष अगाडि `फूलजस्तै लाग्थ्यो माया एल्बम निकाल्नु भएका गीतकार राईको यो दोश्रो एल्बम `सङ्गीतालापको बजार व्यवस्थापन बिन्दबासिनी म्युजिकले गरेको छ ।

भिडियो :

रवि सुबेदी प्रवासमा रहेर पनि गीतसंगीतलाई माया गर्दै (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK