प्रवलको डिजाइनमा दीपिका पादुकोण

ENGLISH

ENTERTAINMENT

प्रवलको डिजाइनमा दीपिका पादुकोण

प्रवलको डिजाइनमा आइफा अवार्डमा देखिइन् दीपिका पुरा भयो सपना

26 June, 2016 | Bipin Acharya | 1145 Views | comments

बलिउड अभिनेत्री दीपिका पादुकोणको सपना पुरा भएको छ । नेपाली मुलका अमेरिकी फेसन डिजाइन प्रवल गुरुङको डिजाइनमा सजिने उनको सपना पुरा भएको  हो । प्रवललाई भेटन गत महिना न्यूयोर्कस्थित उनको निवासमा पुगेकी दीपिकाको भेटको राज बल्ल खुलेको छ ।

deepika-with-prabal-gurung-2

प्रवलले उनका लागि भब्य रातो पहिरन डिजाइन गरिदिएका छन्, जुन उनले बिहीबारदेखि स्पेनको मडि्रडमा सुरु भब्य आइफा अवार्डका क्रममा लगाएकी छिन् ।

प्रवल नेपाली मुलका बिश्व चर्चित फेसन डिजाइनर हुन्, जसका डिजाइनमा अमेरिकी प्रथम महिला मिसेल ओबामा, बेलायतकी राजकुमारी विलियम केट जस्ता चर्चित अनुहारले पनि लगाएका छन् ।

deepika-with-prabal-gurung-1

प्रबल हलिउड र बलिउड स्टारका रुचाइएका फेसन डिजाइनर हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK