प्रभु बैंक र गुराँस लाइफ इन्स्योरेन्स बीच ब्याङ्काइन्स्योरेन्स सम्झौता सम्पन्न

ENGLISH

BUSINESS

प्रभु बैंक र गुराँस लाइफ इन्स्योरेन्स बीच ब्याङ्काइन्स्योरेन्स सम्झौता सम्पन्न

24 March, 2016 | Sandeep Bhattarai | 810 Views | comments

प्रभु बैंक लिमिटेड बुद्धनगरमा आयोजित एक कार्यक्रममा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु बैंक लिमिटेड बीच बैंङ्काइन्स्योरेन्स सेवा उपलब्ध गराउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

prabhu

समझदारी पत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा गुराँस लाइफ इन्स्योरेन्सका तर्फबाट नायब महाप्रबन्धक नारायण कुमार भट्टराई ले हस्ताक्षर गर्नु भएको छ । समझदारी पत्र अनुसार प्रभु बैंक ले आफ्ना ग्राहकको आवश्यकता अनुसार जीवन बीमा गराई ग्राहक सुरक्षाका साथै ऋण रकम समेत सुरक्षीत पार्न सेवा प्रारम्भ गर्नका लागि गुराँस लाइफ इन्स्योरेन्स कम्पनी सँग सहकार्य गरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स ले हालै मात्र शुरु गरेको वार्षिक नगद फिर्ता योजना लगायत अग्रीम भुक्तानी, सावधिक जीवन बीमा, जीवन श्री र जीवन रक्षक लगायत विभिन्न १० वटा जीवन बीमा योजनाहरुको सेवा प्रदान गर्ने सहमित भएको जनाइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK