प्रभास र कट्रिनाको रोमान्स..!

ENGLISH

ENTERTAINMENT

प्रभास र कट्रिनाको रोमान्स..!

16 May, 2017 | Bhawana Pathak | 825 Views | comments

फिल्म ‘बाहुबली-२’ को रेकर्डतोड सफलतापछि यो फिल्मका निर्माता, निर्देशकदेखि कलाकारहरु निकै खुशी छन् । फिल्मको सफलतापछि ‘बाहुबली’ को भूमिका निर्वाहा गरेका प्रभासको डिमान्ड अहिले ह्वात्तै बढेको छ । उनको नयाँ फिल्म ‘साहो’ हो, जसको टीजर पनि सार्वजनिक भैसकेको छ । अब खबर यो छ कि यो फिल्ममा प्रभाससँग बलीउड अभिनेत्री कट्रिना कैफ देखिन सक्ने संभावना प्रवल रहेको छ ।

‘बाहुबली’ लाई आफ्नो पाँच वर्ष दिएपछि प्रभास अहिले अमेरिकामा कामबाट ब्रेक लिएर छुट्टी मनाइरहेका छन् । उनी चाँडै भारत फर्किएर नयाँ फिल्म ‘साहो’ को छायांकनमा व्यस्त हुँदैछन् । निर्माताले अहिलेसम्म फिल्मका लिड एक्टरको बारेमा मात्र घोषणा गरेका छन् । भारतीय मिडियाको खबरलाई आधार मान्ने हो भने यो फिल्ममा अभिनेत्री कट्रिना कैफ पनि मुख्य भूमिकामा देखिँदैछिन् ।

कट्रिना कैफ अहिले आफ्नो नयाँ फिल्म ‘टाइगर जिन्दा है’ को छायांकन व्यस्त छिन् । यो फिल्ममा उनी सलमान खानको अपोजिटमा देखिँदैछिन् । योपछि उनी फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा आमिर खानसँग देखिने फाइनल भैसकेको छ । त्यस्तै, रणबीर कपूरसँग आफ्नो नयाँ फिल्म जग्गा जासूस रिलिजको तयारीमा रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बैतडीको पाटनमा धानखेती

बैतडीको पाटनमा धानखेती

समयमै वर्षा भएकाले किसानले बैतडीको पाटनमा लगाएको धान खेती...

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK