प्रबासी नेपाली मञ्च स्पेनको तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

प्रबासी नेपाली मञ्च स्पेनको तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

7 September, 2017 | Sandeep Bhattarai | 1705 Views | comments

सांस्कृतिक कार्यक्रम

बार्सिलोना/ प्रबासी नेपाली मञ्च स्पेनले तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। हरेक बर्ष मनाउँदै आएको तीज कार्यक्रम मञ्चले सोमबार बार्सिलोनामा मनाएको हो।

कार्यक्रममा लोकप्रिय गायिका माण्डपीले आफ्ना चर्चित गीत संगीत प्रस्तुत गरेकी थिईन्। यस्तै नेपाल लोकदोहोरी प्रतिष्ठान युरोप शाखाकी अध्यक्ष सुमी घिमिरे सापकोटा,गायिका पेम्बा छोटी गोले शेर्पा,लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुति राखेका थिए। कार्यक्रममा किरण ढुंगानाको फ्रीस्टाईल प्रस्तुतिलाई दर्शकले अत्याधिक रुचाएका थिए।

मञ्चका अध्यक्ष हेम शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रुपमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी सहभागी थिए।कार्यक्रममा स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रह्यो। कार्यक्रम संचालन मञ्चका महासचिव दिनेशराज रेग्मीले गरेका थिए।

प्रबासी नेपाली मञ्च स्पेनमा जिम्मेबारी बाँडफाँड

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ : वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका...

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK