प्रबासी नेपाली मञ्च स्पेनमा जिम्मेबारी बाँडफाँड

ENGLISH

NRN GLOBAL

प्रबासी नेपाली मञ्च स्पेनमा जिम्मेबारी बाँडफाँड

2 June, 2017 | Sandeep Bhattarai | 650 Views | comments

प्रबासी नेपाली मञ्च स्पेन

बार्सिलोना/ प्रबासी नेपाली मञ्च स्पेनले जिम्मेबारी बाँडफाँड गरेको छ।चौथो अधिबेशनबाट निर्बाचित नयाँ कार्यसमितिको मंगलबार बार्सिलोनामा सम्पन्न पहिलो बैठकले जिम्मेबारी बाँडफाँड गरेको हो।

मञ्चले संगठन बिभागमा दिनेशराज रेग्मी,आर्थिकमा कृष्णराम रानाभाट, महिला तथा सांस्कृतिक बिभागका लागि ऋतु ढुंगाना,युवा तथा खेलकुद बिभागमा दीपक भट्टराईलाई संयोजक तोकेको छ। यस्तै संघ सस्थाका लागि हेमन्त रानाभाट प्रचारमा लक्ष्मण शर्मा,स्कुलका लागि ओमर बहादुर गुरुङ र अनुशासन बिभागको संयोजक बल बहादुर कार्कीलाई तोकेको छ।

समस्यामा परेका नेपालीहरुको सहयोगका लागि प्रबासी नेपाली राहत कोषको स्थापना गर्ने निर्णय कार्यसमितिको पहिलो बैठकले गरेको छ। हेम शेर्पाको अध्यक्षतामा सम्पन्न बैठकले कार्यसमितिका पदाधिकारी,पूर्व अध्यक्षहरु लगायत संगठनका जिम्मेबार ब्यक्तिहरुलाई समेटेर १५ सदस्यीय सचिवालय समिति बनाउने निर्णय गरेको छ।

महासचिव दिनेशराज रेग्मीले दिएको जानकारी अनुसार आगामी तीज कार्यक्रमलाई सफल पार्न उपसमिति गठन गर्दै मञ्चले तयारी थाल्ने भएको छ।

प्रवासी नेपाली मञ्च स्पेनको अध्यक्षमा हेम शेर्पा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

nepal-diwas

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा...

mawarak-pawarak-lake

मावरक–पावरक ताल

सुनसरी जिल्लाको उत्तरी सिमा जोडिएको धनकुटाको पर्यटकीय स्थल राजारानीमा...

rabindra-adhikari

पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले जातीय र...

the-darkness-becon

चलचित्र ‘द डार्कनेस बेकन’ मा भूकम्पको पीडा

तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK