प्रबासी नेपाली मञ्च स्पेनको चौथो अधिबेशनको तयारी तिब्र

ENGLISH

NRN GLOBAL

प्रबासी नेपाली मञ्च स्पेनको चौथो अधिबेशनको तयारी तिब्र

बार्सिलोना

16 May, 2017 | Sandeep Bhattarai | 730 Views | comments

प्रबासी नेपाली मञ्चप्रबासी नेपाली मञ्च स्पेनले चौथो अधिबेशनका लागि तयारी तिब्रता पारेको छ।

मञ्चले आगामी मे २८ तारिख बार्सिलोनामा हुने अधिबेशन तयारीको तिब्रता पारेको हो। गत अप्रिल १७ तारिख हुने भनिएको अधिबेशन स्थगित भए पछि यसै महिनाको अन्तिम साता हुन लागेको हो। देशमा स्थानीय निकायको निर्बाचन गर्ने तयारी भईरहेको भन्दै अधिबेशन स्थगित भएको थियो।

मञ्चले नयाँ नेतृत्व चयनमा सहमतिका लागि भन्दै अध्यक्ष दिनेश गुरुङको संयोजकत्वमा तीन सदस्यीय समन्वय समिति गठन गरेको छ। समितिको सदस्य सचिवमा दीपक क्षत्री तथा केदारनाथ ढुंगाना सदस्य रहेका छन्।

बिभिन्न तयारी समिति गठन

मञ्चले अधिबेशनलाई सम्पन्न गर्न बिभिन्न तयारी समितिहरु समेत गठन गरेको छ। प्रचारप्रसारका लागि लक्ष्मण शर्मा,ब्यबस्थापन समितिमा हेमप्रसाद पाण्डे,साँस्कृतिक कार्यक्रमका लागि हेमन्त रानाभाट,अतिथि सत्कारमा ऋतु ढुंगाना र आर्थिक समितिका लागि दिनेशराज रेग्मीलाई संयोजक तोकेको छ।

प्रबासी नेपाली मञ्च स्पेनको अधिवेसन स्थगित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK