प्रबासी नेपाली मञ्च स्पेनको चौथो अधिवेशन अप्रिल १७ मा

ENGLISH

NRN GLOBAL

प्रबासी नेपाली मञ्च स्पेनको चौथो अधिवेशन अप्रिल १७ मा

बार्सिलोना

20 January, 2017 | Sandeep Bhattarai | 880 Views | comments

प्रबासी नेपाली मञ्च स्पेन

प्रबासी नेपाली मञ्च स्पेनले चौथो अधिबेशनको लागि मिति तय गरेको छ। मञ्चले आगामी अप्रिल १७ तारिख अधिवेशन गर्न लागेको हो।

यही जनवरीमा नै अधिवेशन हुनु पर्ने भए पनि ६ महिना ढिलो गरी अधिवेशन हुन लागेको छ। मञ्चको हालै बसेको वैठकले अधिवेशनबारे निर्णय गरेको महासचिव लक्ष्मण शर्माले जानकारी दिए। तर अधिबेशन मूल आयोजक समिति तथा तयारी बारे आगामी बैठकले निर्णय गर्ने मञ्चले जनाएको छ।

मञ्चको पहिलो अधिवेशनमा पुष्पराज तिमिल्सिना,दोस्रोमा मुक्त बहादुर गुरुङ र तेस्रोबाट दिनेश गुरुङ सर्बसम्मत निर्बाचित भएका थिए। आगामी अधिवेशनले पनि सर्बसम्मत रुपमा नै नयाँ कार्यसमिति चयन गर्ने अपेक्षा राखिएको छ।

प्रबासी नेपाली मञ्च स्पेनद्वारा “धुर्मुस सुन्तली” सहयोगका लागि, भित्ते पात्रो बिक्री

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK